• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वस्थ रहन अपनाउनै पर्ने सजिलो तरिका

by
१ मंसिर २०८०,
0
हेल्थ टिप्सः रोग प्रतिरोधात्मक जीवन जीउने तरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ, फिट र आकर्षक देखिने चहना त सबैको हुन्छ तर पनि कतिपय बानी व्यवहारलाई नियन्त्रण गर्न नसक्दा पूरा हुन सकिरहेको हुँदैन अथवा केही न केही समस्या आई नै रहन्छ । त्यसैले यहाँ दैनिक रुपमा सजिलै प्रयोगमा ल्याउन सक्ने केही तरिकाहरु बताइएको छ जसले स्वस्थ र फिट रहन मद्दत गर्छ —

१. बिहान सबेरै उठ्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । विभिन्न अध्ययनहरुले पनि बिहान सबेरै उठ्नेमा रोगहरु पनि कम लाग्ने बताएका छन् ।
२. स्वस्थ रहनका लागि जंक र प्रोसेस्ड खाना खानु हुँदैन । जंक र प्रोसेस्ड खानामा केवल फ्याट मात्रै होइन नुनको मात्रा पनि बढी हुन्छ । यसका साथै मोटोपना बढाउने अन्य धेरै रसायनहरु पनि अत्याधिक मात्रामा हुन्छ ।
३. खाना खाँदा पानी पिउनु राम्रो होइन । खाना खानु भन्दा आधाघन्टा अगाडि र खाईसकेपछि आधा घन्टापछि मात्रै पानी पिउनु उत्तम मानिन्छ । दैनिक कम्तिमा सात आठ गिलास पानी पिउनु पर्छ ।
४. राति सुत्नु भन्दा कम्तिमा पनि दुई तीन घन्टा अगाडि खाना खाइसक्नुपर्छ । खाना खाईसकेपछि केही समय सामान्य हिँडडुल तथा केही काम गर्नुपर्छ जसले गर्दा खाएको खाना सजिलै पच्छ ।
५. प्राकृतिक रुपमा पाइने सबै प्रकारका खाना, सब्जी, फलफूल, दाल, गेडागुडी, माछामासु आदिलाई मिलाएर आफ्नो खानालाई कलरफूल बनाउनुपर्छ ।
६. कडा शारीरिक ब्यायाम नगरे पनि पनि बिहान बेलुका केही समय सामान्य हिँडडुल, योगा अथवा ध्यानमा लगाउनाले शरीर स्वस्थ, स्फूर्त र फिट रहने निश्चित छ ।

Previous Post

जथाभावी भिपिएनको प्रयोग बाट गोप्य सूचना चोरी हुने डर !

Next Post

रूपन्देहीमा बस दुर्घटना, २० जना घाइते

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

रूपन्देहीमा बस दुर्घटना, २० जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In