• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालको एजेण्डा सगरमाथा केन्द्रित

by
१ मंसिर २०८०,
0
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालको एजेण्डा सगरमाथा केन्द्रित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) हुने भएको छ । उक्त सम्मेलनलाई नेपालले अवसरको रुपमा लिएर नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका बारेमा आफ्ना एजेण्डा गहन रुपमा प्रस्तुत गर्ने जनाएको छ ।

वन तथा वातवरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलका अनुसार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका कारण परेका असर र प्रभावका बारेमा रोडम्याप बनाएर प्रस्तुत गर्ने तयारी रहेको छ ।

जलवायु परिवर्तनसम्बन्धी कोपमा भाग जाने क्रममा नेपालले तीन, चार किसिमको तयारी गरेको पौडेलले बताए । उनले नेपालको सिस्टमेटिकल्ली रोडम्याप नै बनाएर जाने तयारीका साथ रोडम्याप बनाएको बताए । उनका अनुसार एउटा पोजिसन पेपरमा नेपालले कुन विषयलाई प्राथमिकता दिने भन्ने तयारी गरेको छ । नेपालले पेपरमा टिपोट गरेको कुरालाई सामुहिक रुपमा आवाज उठाउने उनको भनाइ छ । यस्तै उक्त जलवायु परिवर्तनसम्बन्धि सम्मेलनमा इन्क्लुसिभ टिम र इफेक्टिभ टिम जाने तयारी भएको उनले बताए ।

औपचारिक कार्यक्रमबाहेक पनि अन्य कार्यक्रममा एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरका बारेमा नेपालका समस्या बुलन्द गर्ने उद्देश्य नेपालको रहेको छ । सोही अनुसार हिमालको समस्याका बारेमा पनि जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा आवाज उठाउने तयारी रहेको छ। विश्वको अग्लो शिखर सगरमाथामा अहिले जलवायु परिवर्तनका कारण निकै ठूलो क्षेती पुग्न थालेको छ ।

हिमालको विषयमा सबै देशका नागरिक मिलेर उक्त सम्मेलनमा आवाज उठाउन सकिने पौडेलले बताए । अब समयमा नै हिमालमा देखिएका समस्या न्युनीकरण गर्न सकेको अवस्थामा हिमालको अस्तित्व जोगाउन सकिन्छ । त्यसका लागि नेपालले उक्त सम्मलेनमा गहन कुरा राख्नुपर्छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

नेपाल युएईसँग ४-० गोल अन्तरले पराजित

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
नेपाल युएईसँग ४-० गोल अन्तरले पराजित

नेपाल युएईसँग ४-० गोल अन्तरले पराजित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In