सामान्यतया भ्यागुतोले सोझै बच्चा जन्माउँदैनन् । जमेको पानीमा अण्डाको माला पार्छन् र त्यसैबाट बच्चा काढ्छन् । तर मान्छेले झैँ नौ महिनासम्म गर्भाधारण गरेर सिधै बच्चा जन्माउने भ्यागुतो पनि हुँदो रहेछ । अफ्रिकामा पाइने ‘नेक्ट्रोफिनोइट्स मिमिपारा’ जातको भ्यागुतोले मान्छेले जस्तै गरी गर्भधारण गर्छ र बच्चा जन्माउँछ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













