• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिमाल हेर्न जलजला पुग्ने पर्यटकका लागि फड्के

by
२५ कार्तिक २०८०,
0
हिमाल हेर्न जलजला पुग्ने पर्यटकका लागि फड्के
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बर्खा सकिएसँगै खोलामा पानीको बहाव घटेको छ । पानीको बहाव घटे पनि बागलुङका धेरै खोलानालामा झोलुङ्गे पुलमार्फत वारपार गर्नुपर्छ । जिल्लाको सयौँ स्थानमा झोलुङ्गे पुल निर्माण भए पनि अझै धेरै ठाउँमा निर्माण गर्नुपर्ने आवश्यकता छ ।

पुल नबनेको ठाउँमा स्थानीय काठको साँघु र फड्के तर्ने गर्छन् । पछिल्लो समय ढोरपाटन उपत्यकामा जानेको भिडभाड छ । ढोरपाटन पुग्ने पर्यटक गुर्जाघाट हुँदै जलजलासम्म पुग्ने गरेका छन् । जलजलासम्म पुग्न उत्तरगंगा खोला धेरै ठाउँमा तर्नुपर्ने हुन्छ ।

बर्खामा खोलाले काठको साँघु बगाइदिएपछि ढोरपाटन उपत्यकाको होटल व्यवसायी सङ्घ र नेपाली सेनाले उत्तरगङ्गा खोला तर्नका लागि दुई स्थानमा फड्के निर्माण गरेका छन् । जलजला पुग्ने पर्यटकलाई खोला वारपारमा समस्या भएपछि फड्के निर्माण गरेको स्थानीय होटल व्यवसायी श्यामलाल रेग्मीले बताए । जलजलासम्म नै गाडी पुग्ने भए पनि धेरैजसो पर्यटक मोटरसाइकलमा जाने हुँदा उनीहरुको सहजताका लागि फड्के बनाएको रेग्मीको भनाइ छ । फड्के बनाएपछि अब ट्रेकिङ जाने आन्तरिक पर्यटकलाई समेत सहज हुने उनी बताउँछन् ।

‘ढोरपाटन आउने अधिकांश पर्यटकले हिमालको अवलोकन गर्न खोज्छन्, त्यसका लागि गुर्जाघाट हुँदै जलजला पुग्नुपर्ने हुन्छ, पर्यटकको यात्रालाई सहज बनाउनका लागि दुई ठाउँमा फड्के निर्माण गरेका छौँ, जलजालसम्म गाडीनै जान्छ, तर धेरै जासो बाइकमा जाने हुँदा खोलामा समस्या हुन्थ्यो’, घिमिरेले भने, ‘अब सहजै रुपमा जलजला पुग्न सकिने छ, बर्खामा खोला ठूलो आउँछ, फड्के हुँदैन, यात्रा पनि गर्न गाह्रो हुन्छ, दुई दिन लगाएर दुई ठाउँमा काम गरियो ।’

फड्के निर्माण भएपछि यात्रा गर्न सहज भएको स्थानीय नीमबहादुर विकले बताए । युवा–युवती सहज रुपमा खोला तर्न सके पनि बालबालिका र वृद्धवृद्धालाई निकै समस्या हुने गरेको भन्दै अब सजिलै वारपार गर्न सकिने उनको भनाइ छ । यहाँ हिउँदमा फड्के हाल्ने बर्खामा खोलाले बगाइदिने गरेको भन्दै स्थायी समाधानका लागि झोलुङ्गे पुल आवश्यक रहेको विकले बताए । सरोकारवाला निकायमा बारम्बार पुलको माग गरे पनि सुनुवाइ हुन नसकेको उनले गुनासो गरे ।

निसीखोला गाउँपालिका–६ भल्कोटमा पनि स्थानीयले निसीखोलामा साँघु निर्माण गरेका छन् । बस्ती वारी र जग्गा जमिन खोला पारी भएको हुँदा स्थानीयले वर्षौदेखि साँघुकै भरमा वारपार गर्ने गरेका छन् । खोलामा झोलुङ्गे पुल नहुँदा बर्खाको समयमा घण्टौँ समय लगाएर टाढा रहेको झोलुङ्गे पुलबाट वारपार गर्ने गरेको भन्दै अहिले खोलामा पानीको बहाव खटेको हुँदा गाउँलेहरुले झारा गरेर साँघु हालेको स्थानीय फूलबहादुर बुढा मगरले बताए ।

अब बर्खा नलाग्दासम्म यही साँघुबाट स्थानीयले खोला वारपार गर्ने बुढा मगरको भनाइ छ । साँघु वारपार गर्न सहज भए पनि निकै जोखिमपूर्ण हुने उनी बताउँछन् । साँघु तर्नुपर्ने यहाँका स्थानीयको बाध्यता रहेको बुढा मगरको भनाइ छ । उनले भने, ‘पुल नहुँदा खोलाले बगाएर अहिलेसम्म धेरैले ज्यान गुमाइसके, यस्तो अवस्थामा पनि राज्यको नजर यहाँसम्म पुगेको छैन, हामीहरु कति दिनसम्म यस्तो जोखिमपूर्ण यात्रा गर्ने रु हरेक दिन वारपारी गरि राख्नुपर्छ, हामीहरु पनि कैयौँ पटक खोलामा खस्यौँ, भाग्यले बाच्यौँ, एउटा झोलुङ्गे पुल बन्न सके त यहाँका जनताले सास्ती खेप्नु पर्ने थिएन नि, कस्ले सुन्ने यहाँका जनताको समस्या रु’

निसीखोला, तमानखोला, ढोरपाटन क्षेत्रमा रहेक वर्ष दर्जन बढी झोलुङ्गे पुल निर्माण भइरहेका छन् । धेरै खोलाहरु हुँदा एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न पुलको आवश्यक पर्छ । विकटको तुलनमा धेरै ठाउँमा पुल बनेर सहज भए पनि अझै दर्जनौँ स्थानमा झोलुङ्गे पुल बनाउनु पर्ने आवश्यक छ । लामा तथा छोटा झोलुङ्गे पुलले स्थानीयलाई सहज बनाउनुका साथै पर्यटक आकर्षण पनि गरिरहेका छन् ।

Previous Post

महिलाले पाठेघर खस्नबाट जोगिन के गर्ने

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In