• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भूकम्पमा डेढ सयको मृत्यु हुँदा पनि सरकारले मनाएन शोक दिवस

by
२२ कार्तिक २०८०,
0
भूकम्पमा डेढ सयको मृत्यु हुँदा पनि सरकारले मनाएन शोक दिवस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गत वर्ष पुसमा पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो । ७२ जनाको मृत्यु भएलगत्तै सरकारले शोक दिवस मनाएको थियो । ६८ यात्रु र चालक दलका चार सदस्य लिएर काठमाडौंबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो।

गत असोजमा इजरायलमा हमास विद्रोहीले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मारिए । लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत त्यहाँ पुगेका नेपाली विद्यार्थी मारिएपछि सरकारले शोक दिवस मनायो । तत्काल मन्त्रिपरिषद् बैठक बसेर सरकारले यस्तो निर्णय गरेको थियो ।

तर गत शुक्रबार मध्यराति जाजरकोटमा गएको ६.४ रेक्टर स्केलको भूकम्प गयो । जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको मृत्यु भयो । साढे तीन सयभन्दा बढी घाइते भए । ३५ हजारभन्दा बढी घरबारविहीन बने । तर सरकारले एक दिन पनि ती मृतक जाजरकोटवासी र रुकुम पश्चिमवासीेको नाममा शोक दिवस मनाएन ।

विदेशमा सयभन्दा बढी प्राकृतिक विपत्तिबाट मृत्यु भएमा शोक दिवस मनाउने चलन छ । तर यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले यो विषयमा ध्यान दिन सकेको देखिएन । ७२ जना स्वदेशी विदेशी मृत्यु हुँदा शोक दिवस मनाउने सरकारले डेढ सय नेपालीले भूकम्पमा ज्यान गुमाउँदा शोक दिवस नमनाउनुलाई विवेकहीनको संज्ञा दिइएको छ ।

धेरैले सरकारले यस्ता विषयमा ध्यान दिन नसकेको हुन सक्ने पनि विश्लेषण गरेका छन् । यसपटक धेरैचोटि मन्त्रिपरिषद् बैठक बस्दा पनि सरकारले कुनै निर्णय गर्न सकेको छैन ।

Previous Post

महालक्ष्मी विकास बैंकले भूकम्प पीडितलाई गर्‍यो १० लाख सहयोग

Next Post

दुई वर्षमा सकिने पुल तीन वर्षमा आधा मात्रै काम

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
दुई वर्षमा सकिने पुल तीन वर्षमा आधा मात्रै काम

दुई वर्षमा सकिने पुल तीन वर्षमा आधा मात्रै काम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In