• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विजय कठिन तर निश्चित छ – नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदी

by
१६ कार्तिक २०८०,
0
विजय कठिन तर निश्चित छ – नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओस्लो । जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गिस मोहम्मदीले तेहरानस्थित आफ्नो जेलको कोठाबाट गोप्य रूपमा आफन्तमार्फत् विश्वसामु पठाएको सन्देशमा विजय कठिन तर निश्चित रहेको बताएकी छिन् ।

उनको सन्देश मङ्गलबार प्रकाशित भएको थियो । सन्देशमा उनले भनेकी छिन्, , “विजय सजिलो छैन, तर यो निश्चित छ ।”

उनकी छोरी कियाना रहमानीले फ्रान्सेली भाषामा पढेर सुनाएको र नोबेल पुरस्कार समितिको आधिकारिक वेबसाइटमा पोस्ट गरिएको सन्देशमा ५१ वर्षीया सामाजिक अभियन्ता तथा पत्रकार मोहम्मदीले नर्वेली नोबेल समितिप्रति ‘हार्दिक कृतज्ञता’ व्यक्त गरेकी छिन् ।

“इरानमा महिलामाथि भइरहेको उत्पीडनविरुद्ध लडेको’ भन्दै उक्त पुरस्कारका लागि छानिएकी मोहम्मदीले इरानमा महिलाले हिजाब लगाउनुपर्ने प्रावधानको फेरि एकपटक आलोचना गर्दै सन्देशमा इरानी अधिकारीको निन्दा गर्नुभएको छ,” उनले आफ्नो परिवारसहित फ्रान्समा शरण लिएकी १७ वर्षीया छोरीमार्फत सम्प्रेषित पत्रमा उल्लेख गरेका छन् ।

उनले भनेकी छिन, “अनिवार्य हिजाब समाजमाथि थोपरिएको नियन्त्रण र दमनको साधन हो र यसमा यो इस्लामिक अधिनायकवादी धार्मिक शासनको निरन्तरता र अस्तित्व निर्भर गर्दछ ।”

उनले ४५ वर्षदेखि इरानी समाजमा अभाव र गरिबीलाई संस्थागत गर्ने शासनको निन्दा गर्दै यो ‘झूट, छल, धूर्तता र धम्कीमा आधारित’ भएको बताएकी छिन् ।

दर्जनौँ पटक पक्राउ परी पाँच पटकसम्म जेल सजाय पाएकी सन् २०२१ देखि पुनः इरानी जेलमा परेकी मोहम्मदी इरानमा ‘महिलाहरूको स्वतन्त्र जिउन पाउनुपर्ने’ विद्रोहको नेतृत्व गर्ने साहसी केही इरानी महिलामध्ये एक हुनु्हुन्छ ।

Previous Post

अख्तियारले २१ सचिव र महानिर्देशकलाई गरायो सचेत

Next Post

दश महिनामा आठ लाख पर्यटक भित्रिए

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
नेपालमा कोरोना महामारीयताकै सर्वाधिक पर्यटक

दश महिनामा आठ लाख पर्यटक भित्रिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In