• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लिखु हाइड्रोपावरको दादागिरीः विच बाटोमा शव छाडेर हाइड्रोपावरका प्रतिनिधि फरार

by
१६ कार्तिक २०८०,
0
लिखु हाइड्रोपावरको दादागिरीः विच बाटोमा शव छाडेर हाइड्रोपावरका प्रतिनिधि फरार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप – बुधबार राति रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका – १ कोरेमस्थित विच बाटोमै शव छाडेर लिखु हाइड्रोपावरका प्रतिनिधि फरार भएका छन् । लिखु हाइड्रोपावरमै कार्यरत रामेछापको गोकुलगंगा गाउँपालिका –१ साङ्बाडाँडाका कैलाश कार्कीको शव विच बाटोमै छाडेर हाइड्रोपवरका प्रतिनिधि फरार भएका हुन् ।

हाइड्रोपावरमा कार्यरत कार्कीको मृत्यु भएको खबर सुनेलगत्तै छिमेकी जिल्ला सोलुखुम्बुको लिखुपिके गाउँपालिका –३ का वडा अध्यक्ष धुर्बबहादुर बस्नेत बुधबार राती ९ बजे उमाकुण्ड गाउँपालिका –१ कोरेममा पुगेका थिए । मृतक कार्कीको शबलाई गाडीमा राखि हाइड्रोपावरका प्रतिनिधिले रातारात कुदाउँदै गरेको देखेपछि वडाध्यक्ष बस्नेतले बिचबाटोमै गाडी रोकेका थिए । गाडी रोकेसँगै हाइड्रापावरका सवै प्रतिनिधि विच बाटोमै शव छाडेर फरार भएको बस्नेतले बताए ।

वडा अध्यक्ष बस्नेतले भने, ‘हाइड्रोपावरमा कार्यरत कार्कीको मृत्यु भएको खबर सुनेपछि बास्तविकता बुझ्न हामी घटास्थलतर्फ गइरहेका थियौं, विच बाटोमै हाइड्रोपावरका प्रतिनिधि रातारात शव लिएर कुदिरहेको भेटियो, मैले गाडी रोकेर सोधखोज गर्ने वित्तिकै सबै व्यक्ति शब छाडेर फरार भए ।’ हाइड्रोपावरका प्रतिनिधिले विचबाटोमै शवलाई अपलत्र छाडेर फरार भएपछि साङ्बाडाँडाबाट पुगेका मृतकका आफन्त, स्थातियबासी र स्थानिय प्रहरी रातभर विच बाटोमै शव कुरेर बस्न बाध्य बने ।

विहीबार विहान सम्म पनि शब कोरेमस्थित बीच बाटोमै रहेको वडाध्यक्ष बस्नेतले बताए । उनले भने, ‘हाइड्रोपावरको यतिसम्म लापरवाही देखियो की उनिहरुलाई आफ्नै कर्मचारीको मृत्यु हुँदा समेत बिच बाटोमा शवलाइ अलपत्र छाडेर हिडे ।’ अहिले मृतकका आफन्त, लिखुपिके गाउँपालिका – ३ का वडा अध्यक्ष धुर्वबहादुर बस्नेत, लिखुपिके गाउँपालिका–४ का वडा अध्यक्ष हिक्मत बस्नेत, स्थानिय प्रहरीलगायत सडकमै शब कुरेर बसेका छन् ।

हाइड्रोपावरका प्रतिनिधिले शव बिचमै छाडेर फरार भएपछि विहिबार विहान सम्म पनि कुनै वास्ता नगरेपछि आक्रोशीत बनेका मृतकका आफन्त र स्थानिय जनप्रतिनिधिले हाइड्रोपावरका कार्यालयमा ताला लगाएर काम ठप्प पार्ने चेतावनी दिएका छन् । अहिले मृत्यको घटनाबारे अनुसन्धान गरी उचित न्याय नमिलुञ्जेल शव नउठाउने आफन्तहले बताएका छन् । हाइड्रपावरमा कार्यरत कार्कीको बुधबार साँझ करिव ५ बजेको समयमा ड्याममा खसेर मृत्युभएको बताइएपनि घटनाबोर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

पढाउन छाडेर कृषि कर्म गर्दा…..

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In