काठमाडौँ – अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । दशैंको छुट्टी मनाउन श्रीमान डा। उदिप श्रेष्ठसहित फिलिपिन्स पुगेकी आँचलले सामाजिक सञ्जालमा विकिनी फोटो पोस्ट गरेकी छन् ।
उनले आइतबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्बिरमा उनलाई बिकनीमा देख्न सकिन्छ ।













