• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मलेरिया उन्मुलन गर्न सहकार्य आवश्यक ः स्वास्थ्य मन्त्री बस्नेत

by
११ कार्तिक २०८०,
0
कांग्रेस नेता बस्नेतले प्रेमप्रसादका छोरीलाई पढाउने र श्रीमतीलाई रोजगारीको व्यवस्था गरिदिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मलेरिया उन्मुलन गर्न दक्षिया पूर्वी एशियाली देशहरुबीच आपसी सहकार्य आवश्यक रहेको बताउनुभएको छ । दक्षिण पूर्व एशिया क्षेत्रीय समन्वय संयन्त्र फोरम (एसआरसिएमएफ) को आयोजनामा आजदेखि राजधानीमा सुरु भएको मलेरिया उन्मुलनका लागि दक्षिण पूर्वी एशियाका सांसदहरुको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आपसी सहकार्यमा जोड दिनुभएको हो । मन्त्री बस्नेतले भन्नुभयो, ‘मलेरिया उन्मुलन सबैको साझा अजेण्डा हो । एक देशको प्रयासले मात्र दक्षिण पूर्वी एशियाबाट मलेरिया उन्मुलन गर्न सकिदैन । यसमा सबैको प्राविधिक र आर्थिक सहकार्य आवश्यक छ ।’ खुला सिमाना र बसाईसराईका कारण पनि मलेरिया उन्मुलन चुनौतिपूर्ण भएको उल्लेख गर्नुहँदै मन्त्री बस्नेतले सबैको सहकार्य भए सन् २०३० सम्म दक्षिण पूर्वी एशियाबाट मलेरिया उन्मुलन गर्न सकिने बताउनुभयो ।

मलेरिया उन्मुलनका साथै स्वास्थ्यका अन्य नीति र कानून बनाउने सर्वोच्च निकाय संसद भएकाले विभिन्न देशका सांसदहरुबीच हुने अनुभव आदान प्रदान र छलफलले यो क्षेत्रबाट मलेरिया उन्मुलनका लागि महत्वपूर्ण भूमिका खेल्ने भनाइ राख्नुभयो । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले दक्षिण पूर्व एशियाका ११ वटै देशको दृढ सहकार्य भएको अवस्थामा सन् २०३० सम्म यो क्षेत्रबाट मलेरिया उन्मुलन गरिछाड्ने बताउनुभयो । विगत ५० वर्षदेखि मलेरिया उन्मुलनको क्षेत्रमा लागेको भएपनि पूर्ण सफलता पाउन नसकेको तर आउँदो छ वर्षमा भने त्यो सफलता प्राप्त गरिनेमा डा. पोखरेलले जोड दिनुभयो ।

शनिबारसम्म चल्ने बैठकलाई सम्बोधन गर्दै दक्षिण पूर्व एशिया क्षेत्रीय समन्वय संयन्त्र फोरम (एसआरसिएमएफ) का कार्यकारी सचिव डा. जिग्मी सिङ्गे, भारतको पश्चिम बङ्गालका मन्त्री गुलाम रब्बानी, बङ्गलादेशका सांसद प्रा.डा.मोहम्मद अब्दुल अजिज, नेपालका सांसद छविलाल विश्वकर्मा, तान्जेनियाका स्वास्थ्य अधिकारकर्मी डा. मेलानिए रेन्स र इसिमोडका महानिर्देशक डा. पेमा लगायतले मलेरिया उन्मुलनका लागि आपसी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो । बैठकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समन्वय महाशाखाका निर्देशक डा. चुमनलाल दासले दक्षिण पूर्वी एशियाका देशबाट मलेरिया उन्मुलनका लागि बैठक फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

चुट्किलाः गीतामाथि हात

Next Post

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
दशैंको पाँचौं दिनः आज स्कन्दमाताको पूजाआराधना गरिदै

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In