• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

    पौवादुङमाका किसान उद्यममा जोडिदै

    पौवादुङमाका किसान उद्यममा जोडिदै

    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

    कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

    कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आचारसंहिता कार्यान्वयनमा आक्रामक बन्दै निर्वाचन आयोग

by
२५ कार्तिक २०७९,
0
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन ११ दिन बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन नगर्नेहरूमाथि निगरानी बढाएको छ ।

आयोगले अहिलेसम्म ८८ जनालाई स्पष्टिकरण सोधेको छ । बिहिबार मात्रै नेपाल चलचित्र वोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टिकरण सोधेको आयोगले अहिलेसम्म एकजनालाई मात्रै कारबाही गरेको हो ।

आचारसंहिता उल्लघंनकर्तामाथि स्पष्टीकरण सोध्न आक्रामक देखिएको आयोग उल्लघंनकर्तामाथि कारबाही गर्न भने अग्रसर देखिएको छैन ।

आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मात्रै दुईपटक स्पष्टिकरण सोधेको छ । कांग्रेस महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई समेत आयोगले स्पष्टिकरण सोधिसकेको छ ।

आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि छानविन गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन समेत दिएको थियो । तर, आयोगले काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई मात्रै आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । उनलाई आयोगले ५ हजार जरिवाना तोकेको छ ।

Previous Post

गठबन्धनलाई अत्याधिक मतले विजयी गराउन मन्त्री कार्कीको आग्रह

Next Post

कुवेतमा अलपत्र ७ नेपालीको उद्धार

सम्बन्धित खबर

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
आर्थिक

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

८ चैत्र २०८२,
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
आवाज

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

८ चैत्र २०८२,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

८ चैत्र २०८२,
पौवादुङमाका किसान उद्यममा जोडिदै
कृषि

पौवादुङमाका किसान उद्यममा जोडिदै

८ चैत्र २०८२,
नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन
समाचार

नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

८ चैत्र २०८२,
कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा
समाचार

कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

८ चैत्र २०८२,
Load More
Next Post
कुवेतमा अलपत्र ७ नेपालीको उद्धार

कुवेतमा अलपत्र ७ नेपालीको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In