एकदिन रावणलाई भगवान्को अदालतमा लगिएछ । अनि भगवान्हरुले रावणलाई गीतामाथि हात राख्न भनेछन् तर रावणले नमानीकन भनेछ—
रावणः सीतामाथि हात राख्दा त यति ठूलो समस्या आयो भने मैले गीतामाथि हात राखेँ भने के होला ?
कति हालियो, हालियो
राधाः ओ हो रीता ! छोरो त कस्तो राम्रो रहेछ नि । कपडा पनि कस्तो राम्रो किनिदिइछस् । कति दाम हालिस् हँ ?
अनिताः कति हालियो, हालियो ! मलाई भन्दा त मेरा श्रीमानलाई थाहा होला ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













