• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिनियाँ कम्पनिको लापरवाहीः नारायणगढ–बुटवल सडकखण्डको कन्तबिजोग (तस्विरमा)

by
२९ अशोज २०८०,
0
चिनियाँ कम्पनिको लापरवाहीः नारायणगढ–बुटवल सडकखण्डको कन्तबिजोग (तस्विरमा)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – देशैभर यतिबेला चाडपर्वको रौनक छ । नेपालीहरुको ठूलो चाडको रुपमा मानिने दशैं घरघरमा भित्रिएको छ । काठमाडौंबाट घर जानेहरु घर जान टिकट काट्न व्यस्त छन् तर दशैंको बेलामा घर फर्कनेहरुका लागि काठमाडौं बाहिरका अधिकांश सडक अहिले अस्तव्यस्त छ । त्यो मध्यको अति नै व्यस्त हुने मानिने सडक पूर्वपश्चिम राजमार्गको अवस्था पनि ज्यादै नाजुक रहेको छ ।

करिब साढे ४ बर्ष अघि ४ लेनको बाटो विस्तार गर्ने भन्दै चिनियाँ कम्पनिले निर्माण शुरु गरेएको बुटवल नारायणगढ सडक पूर्वीखण्डमा ४१ दशमलब ३३ प्रतिशत र पश्चिम खण्डमा जम्मा ३७ प्रतिशत मात्र काम भएको छ । सडक भरी खाल्टा खुल्टी छ । जुन पानी पर्दा हिलाम्मे हुने गर्दछ भने घाम चर्कना साथ धुलो उड्ने गर्दछ ।

पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्डको १ किलोमिटर सडकखण्ड अहिले ४ लेन विस्तारको कार्य चलिरहेको छ । ११३ किलोमिटरमा फरकफरक ठाउँमा गरी झण्डै २० किलोमिटरको हाराहारीमा तत्काल सवारी चल्ने गरी सडक कालो पत्रे गरिएको भए पनि बाँकी खण्ड अहिले पुरै भत्काइएको छ ।

विजुलीको पोल सार्ने, सडक छेउका रुखहरु काट्ने, खानेपानी पाइप विस्तार गर्ने काम सबै ठाउँमा अझै सकिएको छैन । यस्तै पक्की पुल बनाउने कामहरु पनि अझै पूर्ण रुपमा सकिएको छैन । सडक भत्काएर छाडिएको छ ।

अहिले दुवैतर्फ सडक विस्तारका लागि बेस उठाउने काम चलिरहेको छ । २ घण्टामा पार हुने बुटवल नारायणगढ सडक पार गर्न अहिले ५ घण्टादेखि ६ घण्टासम्म लाग्ने गर्दछ । सडक भरी खाल्डाखुल्टी रहेको छ । भत्किएका सडक कालोपत्रे हुन सकेको छैन । पुरानो कालोपत्रे नभत्काइएको ठाउँमा पनि ठूलाठूला खाडलहरु भएका छन् । यस्तो अवस्थामा चाडपर्वमा यात्रा गर्न सहज नहुने र सवारी साधनको चापले दुर्घटना बढ्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बुटवल नारायणगढ सडक निर्माणको जिम्मा लिएको चाइना स्टेट कम्पनीले कोभिडको कारण देखाउँदै सडक निर्माणमा ढिलो भएको बताउदै आएको छ । ३ बर्षमा बनाई सक्नुपर्ने सडक निर्माण अहिले जम्मा ४१ प्रतिशतको हाराहारीमा मात्र काम सकेको छ र अझै छिटोमा काम सक्न पनि २ बर्ष लाग्ने कम्पनीको दाबी छ ।

चाइना स्टेट कम्पनीका राकेश झा तत्कालका लागि चाडपर्वलाई लक्षित गरी सडकमा खाल्डाखुल्टी पुर्ने, धुलो उड्न नदिन लागि पानी हाल्ने, पिच सडकमा भएको खाल्टालाई पुरेर चिल्लो बनाउने काम शुरु गरेको दाबी गर्छन् ।

सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले चाडपर्वलाई लक्षित गरी सडकमा यात्रा सरल गराउन मर्मत कार्य थालेको दावी गरे पनि यो कार्य पनि कछुवाकै गतिमा छ । त्यसो त जिल्ला प्रशासन कार्यालय नवलपुरले २ साता अघि नै सडक आयोजना प्रमुख र निर्माण कम्पनी चाइना स्टेटका प्रमुखलाई बोलाएर चाडपर्वलाई लक्षित गरेर सडकका खाल्डाखुल्टी पुर्न निर्देशन दिएको थियो ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले दिएको निर्देशन समेत पालना नगरी कम्पनीले अझै अटेर गरेको छ । कहिले निर्माण सामग्री अभाव त कहिले आकाशे पानीको बाहनामा उसले कामलाई ढिलाई गरिरहेको कार्यालयको तर्क छ । काठमाडौं बाहिर सबैभन्दा बढी व्यस्त हुने सडक बुटवल–नारायणगढ सडकखण्ड हो । दशैंको टिकाको दिन यो सडकमा टिका लगाउन र आर्शिवाद थाप्न आउने जान प्रयोग हुने सवारीसाधनको चाप झन बढ्ने गर्दछ । तर यसैको निर्माणमा सरोकारवालाले चासो दिएका छैनन् ।

Previous Post

सर्वोच्च अदालतमा दशैंमा पनि मुद्दाको सुनुवाइ हुने

Next Post

म्याग्दीका छ वटा सडक कालोपत्र हुने

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
म्याग्दीका छ वटा सडक कालोपत्र हुने

म्याग्दीका छ वटा सडक कालोपत्र हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In