• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२८ अशोज २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तिमी प्राण हौ, शरीर प्राणको भोजन हो । रक्त मांस आदि त्यो भोजन र प्राणको मेल हुँदा म हुँ भन्ने स्मृति आउँछ । यो स्मृतिलाई अब तिमी प्राणकै साथमा राख, दृढता निष्ठता म प्राण हुँ ।
म, भन्ने स्मृतिभन्दा पूर्व ‘मृत्यु, विस्मृति या परम मात्रै छ, मातापिताको रजवीर्य मिलनबाट प्राणको भोजन पात्र तयार भयो अनि जन्म भयो । केही महिना ममात्रै भन्ने बोध हुन्छ । फेरि मेरो भन्ने द्वैत आउँछ अनि समाज, संस्कृति, धर्म, देशको स्वीकृति अनुसारका कुराहरू (जो केवल सामूहिक वर्ग अहङ्कारका निर्माण र व्यवस्था हुन्, आएर हाम्रो जीवनलाई तेलीको गोरुको हाल र धोवीको कुकुरको स्थितिमा राख्छन् । परम–सृजन– म, मेरो, अहङ्कार सबै प्रपञ्च, आत्मनाश– मृत्यु–जन्म, यो क्रम नष्ट गर ‘म’लाई चिनेर सृजनलाई सम्झ, तिमी सर्वदा परम छौ । जहाँ स्वतन्त्रता, अनन्तता, अदृश्यता, आनन्दको शाश्वत ‘विश्राम–सृजन’ छँदै छ, त्यही तिम्रो स्वरूप हो । यसको कोही नामरूप छैन, सबै नामरूप यसैका हुन् ।

जो म सिकाउँदै छु त्यो सम्झनका लागि शरीरसितको ममत्व समाप्त हुनुपर्छ । शाश्वत शान्ति र स्थितिका लागि अरू सबै त्यागेर ‘म को हुँ ?’ भन्ने प्रश्नमा अटल भएर बस, आफूभित्र आफूलाई खोज ।

सबै अनित्य र मिथ्याका कल्पनाहरू छोडेर ‘म हुँ’मा बस र हेर । यो ‘म’ कसरी जन्मिन्छ ? के कारणले ? कुन अवस्थामा ? त्यो म जान्दछु । त्यसैमा अलौकिक अनुपमतासहित सहज रहन्छु । जसका मनमा संसारको सम्पत्ति, सम्मान सुखको चाहना छ, जसले संसारलाई त्याग्न सक्तैन, त्यसका जीवनमा प्रज्ञा र बोध नजिक आउँदैनन् ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

पर्यटक लोभ्याउँदै लोपोन्मुख झाँक्री नाच

Next Post

भारत र श्रीलङ्काबीच ४० वर्षपछि डुङ्गा सेवा पुनः सञ्चालन

सम्बन्धित खबर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक
फिचर-ब्यानर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

८ चैत्र २०८२,
परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
टुरिजम

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

८ चैत्र २०८२,
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
आवाज

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

८ चैत्र २०८२,
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
Load More
Next Post
भारत र श्रीलङ्काबीच ४० वर्षपछि डुङ्गा सेवा पुनः सञ्चालन

भारत र श्रीलङ्काबीच ४० वर्षपछि डुङ्गा सेवा पुनः सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In