• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामान्य ज्ञान: पढौँ र जानौँ

by
२८ अशोज २०८०,
0
सामान्य ज्ञान पढौँ र जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. समाजमा विद्यमान दार्शनिक, राजनीतिक, धार्मिक वा अन्य कुनै पनि विवादमा नलागी संयमित आडम्बरहीन भूमिका निर्वाह गर्ने कार्य शिक्षाको कस्तो कार्य हो ?
– तटस्थ कार्य
२. विद्यार्थी एक पुस्तक हो, जसको प्रत्येक पाना शिक्षकले पढ्नुपर्दछ । यो भनाइ कसको हो ?
— रुसो
३. शिक्षक एउटा मैनबत्ती जस्तै हो जो आफू बलेर अरुलाई उज्यालो दिन्छन् — यो भनाइ कसको हो ?
– रुफ्रिन
४. अधिकार र कर्तव्यबोध शिक्षाको कुन कार्य हो ?
– नागरिक कार्य
५. वर्तमान शैक्षिक संरचना अनुसार प्राविधिक डिप्लोमा कति वर्षको हुने व्यवस्था छ ?
– १ वर्ष
६. वर्तमान शैक्षिक संरचना अनुसार प्राविधिक प्रवेशिका कति वर्षको हुने व्यवस्था छ ?
– ३ वर्ष
७. वर्तमान शैक्षिक संरचना अनुसार माध्यमिक तहमा कुन प्रकारको शैक्षिक संरचना प्रयोगमा रहेको छैन ?
– साधार माध्यमिक शिक्षा
८. माध्यमिक तहमा अध्ययन गर्ने बालबालिकाको उमेर समूह कुन हो ?
– १३ वर्षदेखि १६ वर्षसम्म
९. सामान्यतया माध्यमिक तह (कक्षा ९ र १०) मा अध्ययन गर्ने बालबालिकाहरुको उमेर समूह कुन हो ?
– १३ वर्षदेखि १४ वर्ष
१०. नेपालको हाल कायम रहेको शिक्षाको संरचनाअनुसार माध्यमिक विद्यालयको प्रकार कुन हो ?
– साधारण, संस्कृत र प्राविधिक तथा व्यावसायिक

साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट

Previous Post

इजरायल-हमास युद्धमा दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ३५ सय पुग्यो

Next Post

सुरुङ मार्ग निर्माण पुनः सुरु

सम्बन्धित खबर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक
फिचर-ब्यानर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

८ चैत्र २०८२,
परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
टुरिजम

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

८ चैत्र २०८२,
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
आवाज

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

८ चैत्र २०८२,
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
Load More
Next Post
सुरुङ मार्ग निर्माण पुनः सुरु

सुरुङ मार्ग निर्माण पुनः सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In