• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्ता छन् निमको पातका अचुक फाइदा

by
२७ अशोज २०८०,
0
यस्ता छन् निमको पातका अचुक फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निमको पात स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक छ । निमको स्वाद तितो हुने हुनाले धेरै मान्छेले यसलाई मन पराउँदैनन् । तर यो जति तितो हुन्छ त्यति नै स्वास्थ्यको लागि फाइदाजनक छ । त्यसैले निमलाई तितो अमृत पनि भन्ने गरिन्छ ।

निमको प्रयोगले हाम्रो शरीरको कपाल, छाला, डन्डिफोर, घाउ, स्किन एलर्जी, खटिरा, दाग जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । निमको पातलाई पानीमा भिजाएर खाँदा उक्त पानीमा भिटामिन ई, एस्ट्रिन्जेन्ट गुण हुन्छ । यसले छाला र कपाल चमकता र मुलायमता बढाउन मद्दत गर्छ ।

निमका फाइदाहरुः
निम छालाका समस्या समाधान गर्न निकै महत्त्वपूर्ण मानिन्छ ।

निमको तेल लगाएर टाउको मालिस गर्दा टाउको दुखाई कम हुन्छ र कपाल नरम एवम् चम्किलो हुन्छ ।

ज्वरो आएमा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाएर आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित सेवन गर्दा केही हप्तामै ठीक हुन्छ ।

निमको पातको रस मनतातो पारेर कानमा दुई थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको रोग ठीक हुन्छ ।

निमको पातको लेप बनाएर छालामा लगाउँदा पुरानो दाग पनि हराएर जान्छ ।

निमको सुकेको पातबाट बनेको धुप बाल्दा लामखुट्टे लगायतका किटाणुबाट बच्न सकिन्छ ।

निमको काँडा पानीमा पकाएर बिहान बेलुका दैनिक कुल्ला गर्दा दाँत मुख र गिजाका समस्याबाट छुटकारा पाउन सकिन्छ ।

निमको पातको सेवनले हृदयघातको समस्याबाट टाढा रहन सकिन्छ ।

निमको कमलो पात घ्यूमा तारेर खाएमा अरुचीमा पनि खाना खान मन लाग्नेछ ।

नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३्४ थोपा हाल्ने गरेमा आँखा दुखेको ठीक हुन्छ । दुबै आँखा दुखेमा दुबै कानमा हाल्ने ।

Previous Post

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

Next Post

ब्याजदर घटाउन पर्यटन व्यवसायीको माग

सम्बन्धित खबर

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
आर्थिक

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

७ चैत्र २०८२,
पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का
फिचर-ब्यानर

पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

७ चैत्र २०८२,
परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
Load More
Next Post
५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

ब्याजदर घटाउन पर्यटन व्यवसायीको माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In