• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खाना चम्चाले होइन हातले खानुहोस्

by
२३ अशोज २०८०,
0
पटकपटक खाइरहनु पनि शरीरका लागि हानिकारक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खाना खाने बेलामा चम्चाले खाने या हातले ? यो जिज्ञासा धेरैलाई हुनसक्छ । पार्टी, सभा समारोहमा सहभागी हुँदा वा पाहुना लाग्न जाँदादेखि आफ्नै घरमा नियमित खाना खाँदा पनि हातले खाना खाने वा चम्चाले ? भन्ने जिज्ञासा धेरैलाई हुनसक्छ । हातले खाना खाने बानी परेकाहरुलाई पार्टीमा चम्चाले खाएको खानाले धित मार्न सक्दैन । तर, विभिन्न अध्ययनहरुले चम्चाले भन्दा हातले खाएको खाना बढी लाभदायक हुने उल्लेख गरेको छ । चम्चाले खाना खानु बच्चा तथा पाको मानिसको लागि समेत फाइदाजनक नहुने विभिन्न अध्ययनहरुले देखाएका छन् । अध्ययनले सानो उमेरदेखि नै हातले खाना खाने बच्चाहरु तुलनात्मक रुपमा बढी स्वस्थ र फुर्तिलो हुने बताएको छ ।
भुईंमा पलेटी कसेर हातले खाना खानु पूर्वीय संस्कृतिको परिचय पनि हो र एक गास खानालाई ३२ पटक चपाएर खाएको खानाले पाचन प्रणालीलाई स्वस्थ राख्ने र त्यसले शरीरलाई समेत आवश्यक पौष्टिकता दिने उल्लेख गरेको छ । चम्चाले खाना खाएको स्वाद र हातले खाना खाएको स्वाद आफैंमा फरक हुन्छ । टेबुलमा बसेर खाएको खाना र भुईंमा बसेको खानामा आफैंमा फरक हुन्छ ।

हात खाना खानुका फाइदाहरु:
१. हातले खाना खाँदा जब हातले खानालाई स्पर्श गर्छ । त्यतिबेलादेखि नै खाना पचाउनको लागि मस्तिष्क तयारी अवस्थामा रहेको हुन्छ । आफू तयारी अवस्थामा रहेको मस्तिष्कले पेटलाई सो बारेमा संकेत गरिसकेको हुन्छ । त्यसपछि पेटले आफ्नो तयारी पहिलेदेखि नै सुरू गर्ने भएकोले यसलाई सजिलै पचाउन सकिन्छ भने हाम्रो हातमा कयौँ लाभदायक ब्याक्टेरियाहरु पनि हुने गर्छन् जुन हामीले खानासँगै खाने गर्छाैं र त्यसले हाम्रो खाना पचाउन थप सघाउ पु¥याउँछन् ।
२. चम्चाले खाना खाँदा ध्यान केवल वरिपरि सफा गर्ने वा खाना र तरकारीलाई मिलाउने जस्ता काममा व्यस्त हुन्छ । कतिपय मान्छेहरु त थालबाट खाना पोखिन्छ कि ? भन्ने तिर नै धेरै ध्यान दिइरहेका हुन्छन् । यसले पेटलाई पनि सन्तुष्ट गराउँदैन । मस्तिष्क सन्तुष्ट नहुने हुँदा पेट पनि सन्तुष्ट हुँदैन । हातले खाँदा ध्यान केवल भोजनमा मात्र रहन्छ र पेट पनि सन्तुष्ट हुन्छ ।
३. हातले खाना खाँदा आवश्यकता भन्दा धेरै खाना खानबाट बच्न सकिन्छ । यसले मोटोपना रोक्न पनि मद्दत गर्छ ।
४. हातले खाना खाँदा खाना तातो वा चिसो के छ ? भन्ने अनुमान पनि हुन्छ । जसले गर्दा इन्द्रियहरु पनि सोही अनुसार तयारी अवस्थामा रहन्छ तर चम्चाको साथ अनुमान गर्न गाह्रो छ ।
५. हातले खाना खाँदा शरीरमा उर्जा राख्न मद्दत मिल्छ । आयुर्वेदमा पनि पलेटी मारेर हातले खाना खानु स्वास्थ्यको लागि राम्रो मानिएको छ ।

साभारः ‘स्वास्थ्य खरपत्रिका’पुस्तकबाट

Previous Post

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Next Post

एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान

सम्बन्धित खबर

आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
आवाज

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

१८ चैत्र २०८२,
Load More
Next Post
एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान

एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In