• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

    ‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

    पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

    पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    गृहमन्त्रीले पिर्के सलामी नलिने

    गृहमन्त्रीले पिर्के सलामी नलिने

    कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

    कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

    बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

    बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कजारिया रमेश टाईल्स लिमिटेडको लागि वित्तीय कन्सोर्टियम सम्झौता सफलतापूर्वक सम्पन्न

by
१९ अशोज २०८०,
0
कजारिया रमेश टाईल्स लिमिटेडको लागि वित्तीय कन्सोर्टियम सम्झौता सफलतापूर्वक सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कजारिया सेरामिक्स लिमिटेड र रमेश कर्प बीचको नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन ५०–५० को संयुक्त लगानी कजारिया रमेश टाईल्स लिमिटेडले वित्तीय कन्सोर्टियम सम्झौताको सफलता पुर्वक समापन भएको घोषणा गरेको छ।

कम्पनीलेआफ्नो लगभग रु ४०० करोडको महत्वाकांक्षी परियोजनाको लागि रु ३०० करोडको पर्याप्त लगानी कोष सफलतापूर्वक प्राप्त गरेका छन् । योसम्झौता एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा नबिल बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड लगायत अन्य तीन प्रमुख वित्तीय संस्थाहरु संगको सहकार्यमा भएको थियो । यो सम्झौतामा रमेश कर्पकाउपाध्यक्ष, रोहित गुप्ता र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारीअधिकृत सुदेश खालिङले हस्ताक्षर गरेका थिए।

नेपाललाई भिट्रिफाइड टाइल्स र सेरामिक उत्पादनमा आत्मनिर्भर बनाउने दूरदर्शी प्रतिबद्धताका साथ कजारिया रमेश टाईल्स लिमिटेडले नेपालमा टाइल उत्पादनको लागि ग्रीनफिल्ड परियोजना सुरु गरेका छन् । यो महत्वाकांक्षी उद्यम कजारिया सेरामिक्स, भारतको अग्रणी र विश्वको ७औं सबैभन्दा ठूलो टाइल उत्पादक संग ५०ः५० को संयुक्त लगानी उद्यमको रूपमा सञ्चालन गरिएको छ। यो परियोजना नेपाल भित्र उच्च गुणस्तरको कजारिया टाइल्स उत्पादन गर्न समर्पित रहनेछ ।नवलपरासी क्षेत्रमा अवस्थित अत्याधुनिक उत्पादन उद्योग ८० लाख–वर्ग–मिटरको उत्पादन क्षमताभएकोे नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन गर्ने उद्योग हुनेछ ।

आफ्ना उत्पादनहरूको विश्वव्यापी मापदण्डहरू अनुसार अतुलनीय गुणस्तर होस् भनी सुनिश्चित गर्नका लागि यस उद्योगमा उच्च गुणस्तरको अत्याधुनिक प्रविधिहरू समावेश गरिनेछ ।कजारिया रमेश टाईल्स लिमिटेडले नेपालबाट स्थानीय रूपमा उपलब्ध कच्चा पदार्थको उपयोग गर्ने, स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने र दिगो उत्पादन अभ्यासलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धतालाई जोड दिन पाउँदा गर्व गर्दछ ।

कम्पनिको लक्ष्य उच्च गुणस्तरको प्राविधिक विशेषज्ञता मिश्रित उत्कृष्ट डिजाइनका कजारिया फ्लोर टाइलहरू नेपाली जनतामाझ सहज रुपमा उपलब्ध गराएर नेपाली जनताको जीवनलाई समृद्ध बनाउनु हो। यस संयुक्त उद्यमको प्राथमिक उद्देश्यहरू व्यावसायिक सफलता भन्दा माथि रहेको छ । यसको मूल लक्ष्य नेपाललाई टाइलको माग पूरा गरि आत्मनिर्भर बनाउने, स्थानीय जनताका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने रहेको छ । कजारियाले गुणस्तर सेवा र नवीनतामा उत्कृष्टताका लागि विश्वव्यापी ख्याति कमाएको छ।

यस कन्सोर्टियम सम्झौताको वित्तीय पक्षहरूलाई अन्तिम रूप दिने क्रममा, उहाँहरूले आफ्नो कारखानाको निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको जानकारी खुसीका साथ दिएका छन्। कजारियाका गुणस्तरीय उत्पदानहरु सबैका लागि लागि थप किफायती बनाउने लक्ष्य राखेका छन् ।यो मार्च २०२४ सम्ममा पूर्ण रूपमा कारखाना सञ्चालनमा आउने उहाँहरूको आशा छ। कजारिया रमेश टाईल्स लिमिटेड नेपालको टाईल्स र सेरामिक उद्योगको भविष्यलाई आकार दिन, राष्ट्रको विकास र समृद्धिमा योगदान पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

Previous Post

अनरको फेस्टिभ अफरः दैनिक उपहारदेखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म

Next Post

महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै

सम्बन्धित खबर

‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय
मनोरञ्जन

‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

२९ चैत्र २०८२,
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
फिचर-ब्यानर

पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

२९ चैत्र २०८२,
संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग
फिचर-ब्यानर

संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

२९ चैत्र २०८२,
गृहमन्त्रीले पिर्के सलामी नलिने
समाचार

गृहमन्त्रीले पिर्के सलामी नलिने

२९ चैत्र २०८२,
कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो
फिचर-ब्यानर

कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

२९ चैत्र २०८२,
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
समाचार

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

२९ चैत्र २०८२,
Load More
Next Post
महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै

महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In