• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

    सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

    अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

    ‘कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि

    ‘कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आज केही स्थानमा वर्षा र हिमपात हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलवायु परिवर्तनः कार्बन उत्सर्जनलाई लिएर विकसित देशको दोहोरोपन

by
१९ अशोज २०८०,
0
जलवायु परिवर्तनः कार्बन उत्सर्जनलाई लिएर विकसित देशको दोहोरोपन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अहिले जलवायु परिवर्तन अहिले विश्वब्यापी समस्यका रुपमा देखिएको छ । जलवायु परिवर्तन नियन्त्रण गर्न क्लाइमेट फाइनान्स अर्थात जलवायु वित्त जरुरी छ । किनकि कार्बन उत्सर्जन कम गर्न ठूलो परिमाणमा लगानीको आवश्यकता हुन्छ । ऊर्जा संक्रमणमा तीव्रता ल्याउन र जलवायु परिवर्तनसँग जुझ्न केही समयअघि भारतको राजधानी नयाँ दिल्लीमा जी–२० देशका नेताले सन् २०३० सम्म वैश्विक अक्षय ऊर्जा उत्पादन क्षमतलाई तीन गुणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी अमेरिकामा भएको संयुक्त राष्ट्रसंघ महासभा र न्युयोर्क जलवायु सप्ताहको अवसरमा वैश्विक नवीकरण गठबन्धन (जिआरए)ले दुई सयभन्दा बढी संगठनका तर्फबाट खुलापत्र प्रकाशित गर्दै कोप–२८ मा २०३० सम्म अक्षय ऊर्जा क्षमता तीन गुणा गर्न आह्वान गरेको छ । यसमा अक्षय ऊर्जा कम्तीमा ११ हजार गिगावाटसम्म गर्ने लक्ष्य तोकिएको भनिएको छ ।

जलवायु संकट दिनप्रतिदिन बढ्दै जाँदा यसबाट बच्नका लागि प्रदूषणकारी तत्व उत्सर्जन कम गर्न हाल उठाइएका कदमको गति सुस्त छ । यस्तो अवस्थामा आगामी नोभेम्बर ३० तारिखदेखि डिसेम्बर १२ सम्म दुबईमा हुने २८औँ राष्ट्र संघीय जलवायु परिवर्तन शिखर सम्मेलन (कोप–२८) मा ऊर्जा र आर्थिक मुद्दामा छलफल हुन्छ या हुँदैन भन्ने कुरा महत्वपूर्ण हुनेछ ।

सन् २००९ मा जलवायु वित्तलाई लिएर एउटा संकल्प गरिएको थियो । जसअनुसार २०२० सम्म विकासोन्मुख देशलाई १ खर्ब डलर प्रतिवर्ष आर्थिक सहायता उपलब्ध गराउनुपर्ने थियो । तर यो प्रतिबद्धता कहिल्यै पूरा भएन र यसको अवधि २०२५ मा समाप्त पनि हुँदैछ । अक्सफेमको आकलनअनुसार २०२० मा विकासोन्मुख देशलाई जलवायु वित्तको नाममा दिइएको राशि २१ देखि ८३ अर्ब डलरको बीचमा थियो ।

पेरिस सम्झौताअनुसार जलवायुसम्बन्धी लक्ष्य हासिल गर्न विकासोन्मुख देशलाई प्रतिवर्ष १ खर्ब डलर निकै कम हो । वित्तीय आवश्यकतालाई लिएर युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेन्ट चेन्जको विश्लेषणअनुसार विकासोन्मुख देशलाई आफ्नो राष्ट्रिय निर्धारित योगदानको आधाभन्दा पनि कम हिस्सालाई पूरा गर्न २०३० सम्म कम्तीमा ६० खर्ब डलर आवश्यक पर्छ । तर सयहोगका प्रतिवद्धता अहिले सम्म पुरा हुन सकेको छैन ।

Previous Post

सेनाको ट्रकको ठक्करबाट काठमाडौँमा स्कुटर चालक महिलाको मृत्यु

Next Post

अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी

सम्बन्धित खबर

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
फिचर-ब्यानर

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

२९ चैत्र २०८२,
सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’
फिचर-ब्यानर

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

२९ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ चैत्र २०८२,
अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

२९ चैत्र २०८२,
‘कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि
आर्थिक

‘कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि

२९ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आज केही स्थानमा वर्षा र हिमपात हुने

२९ चैत्र २०८२,
Load More
Next Post
अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी

अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In