• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

    रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

    वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

    वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

    ‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

    ‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

    पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

    पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रदेश अधिवेशनको नतिजाले ओली कमजोर बन्दै गएको संकेत

by
१९ अशोज २०८०,
0
प्रदेश अधिवेशनको नतिजाले ओली कमजोर बन्दै गएको संकेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एमालेका प्रदेश अधिवेशनको नतिजाले पार्टी अध्यक्ष केपी ओली क्रमशः कमजोर बन्दै गएको देखिन थालेको छ । हालसम्म पाँच प्रदेशका नेतृत्व चयन भइसकेको छ । जसमा ओलीले चाहेका उम्मेदवार बागमती र कोशी प्रदेशमा मात्र विजयी भए । लुम्बिनी, कर्णाली र गण्डकीमा ओलीले नचाहेका उम्मेदवार विजयी भएका छन् ।

पार्टीका प्रदेश अधिवेशनमा देखिएको शक्ति संघर्षले एमालेभित्र अध्यक्ष केपी ओलीको वर्चस्व र नेतृत्वमा चुनौती देखिन थालेको छ । ओलीको कठोर निर्देशन र चाहनाविपरीत प्रदेश अधिवेशनहरूमा प्यानल प्रतिस्पर्धाबाट नेतृत्व चयन भएका छन् ।

लुम्बिनीबाट सुरु भएको प्रदेश अधिवेशन बागमती हुँदै कर्णाली, कोशी र गण्डकीसहित पाँचवटा प्रदेशमा सम्पन्न हुँदा अध्यक्ष ओलीको सहमतिको निर्देशन अस्वीकार्य देखिएको छ । ओलीको निर्देशनलाई चुनौती दिँदै प्यानल निर्माणमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीकै नेताहरू प्रत्यक्ष संलग्न भएका छन् । अब कारबाही गर्ने हैसियतसमेत ओलीमा नरहने अवस्था बन्दै गएको छ ।

एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी भएका छन् । उनी प्रतिस्पर्धी मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै विजयी भएका हुन् । शर्माले ५३१ मत पाए भने अधिकारीले ३६५ मत प्राप्त गरे । निवर्तमान अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो । केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका थिए । तर चुनावी प्रतिस्पर्धामा शंकर पोखरेल–खगराज अधिकारी पक्षका मायानाथ अधिकारीको प्यानलले नराम्रो हार व्यहोरेको छ ।

लुम्बिनी, कर्णालीपछि गण्डकी प्रदेशमा ओली पक्ष बढारिएको छ । लुम्बिनीमा ओली पक्षका केही पदाधिकारी विजयी भए पनि कर्णाली र गण्डकी प्रदेशमा भने ओली पक्षका एकजना पनि आउन सकेनन् । ओलीसँगै उनले च्यापेका महासचिव शंकर पोखरेलको अवस्था निकै नाजुक बनेको छ । पोखरेलका मान्छेले कतै पनि जितेका छैनन् । महासचिव जस्तो नेताले चाहेका उम्मेदवारले नजित्नु भनेको राम्रो संकेत होइन ।

Previous Post

रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा ५१ जनाको मृत्यु

Next Post

छरुवा (डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो

सम्बन्धित खबर

रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
अन्तर्राष्ट्रिय

रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

३० चैत्र २०८२,
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
आवाज

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

३० चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

३० चैत्र २०८२,
‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय
मनोरञ्जन

‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

२९ चैत्र २०८२,
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
फिचर-ब्यानर

पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

२९ चैत्र २०८२,
संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग
फिचर-ब्यानर

संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

२९ चैत्र २०८२,
Load More
Next Post
छरुवा (डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो

छरुवा (डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In