• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोल खोल्ने डरले कान्ती देवीको हत्या, तीन जना पक्राउ

by
१७ अशोज २०८०,
0
पोल खोल्ने डरले कान्ती देवीको हत्या, तीन जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज – पर्साको जगनाथपुर गाउँपालिका मसिहानी टोलकी कान्ती देवी वीनको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतकका जेठाजुहरू चन्द्रीका राउत विन, अमेरीका राउत विन र चन्द्रीका छोरा लालबाबु राउत विनले

मृत अवस्थामा फेला परेकी कान्ती देवी बिनको आफन्तबाटै पैसा लुट्ने उद्देश्यले हत्या भएको प्रहरीले जनाएको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीमा एक्लै बस्दै आएकी कान्ती देवी असोज १ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

मृतकका छोरा अर्जुन मुखिया विन विदेशबाट घर आएपश्चात् लालबाबु राउत विनको नाममा किटानी जाहेरी दरखास्त दिएको र सोही आधारमा लालबाबुले हत्यामा आफ्नो संलग्नता स्वीकारेसँगै उनको बयानको आधारमा मृतकका जेठाजुहरू अमेरिका र चन्द्रिका पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको बयानमा अभियुक्तहरूले हत्या गरेको स्वीकार गरेपछि उनीहरूलाई समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो। तीनै जना अभियुक्तहरूले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेसँगै अभियुक्तहरूलाई प्रहरीले असोज १४ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।

अभियुक्तहरूले मृतकको घरमा चोरी गर्ने योजना बनाएर सुरुङ खनी भित्र प्रवेश गरेको र बाक्सा फोर्न लाग्दा मृतक निद्राबाट बिउँझिएसँगै आफ्नो पोल खुल्ने डरले टाउकोमा रड र काठको फलेक प्रहार गरी बेहोस बनाएपश्चात् सिरानीले मुख थुनेर खुर्पीले घाटी रेटी हत्या गरेको अभियुक्तहरूले प्रहरी समक्ष बयान दिएका छन् ।

Previous Post

अमेरिकाको तल्लो सदनबाट सभामुख केभिन निष्कासित

Next Post

एमसिसीबारे नेपालको संसदको व्याख्यात्मक घोषणालाई स्वीकारेका छौंः सिइओ अल्ब्राइट

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
एमसिसीबारे नेपालको संसदको व्याख्यात्मक घोषणालाई स्वीकारेका छौंः सिइओ अल्ब्राइट

एमसिसीबारे नेपालको संसदको व्याख्यात्मक घोषणालाई स्वीकारेका छौंः सिइओ अल्ब्राइट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In