• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

    संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

    पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    काठमाडौँ विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र सञ्चालन

    काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा १२२ औँ स्थानमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेक्सिकोमा ट्रक दुर्घटनाः लुकेर अमेरिका गइरहेका १० आप्रवासीको मृत्यु, २५ घाइते

by
१५ अशोज २०८०,
0
मेक्सिकोमा ट्रक दुर्घटनाः लुकेर अमेरिका गइरहेका १० आप्रवासीको मृत्यु, २५ घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेक्सिकोको चियापास राज्यमा एउटा मालवाहक ट्रक पल्टिँदा कम्तीमा १० जना आप्रवासीको मृत्यु भएको र २५ जना घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

ग्वाटेमालाबाट आप्रवासीहरू बोकेर मेक्सिको–अमेरिकी सीमातर्फ जाँदै गरेको मालवाहक ट्रक पिजिजियापन र टोनाला राजमार्गमा पल्टिँएको थियो।

मानव तस्करको फन्दामा परेर मालवाहक ट्रकभित्र कोचिएर अमेरिका जान लागेका १० जना आप्रवासीको घटनास्थलमै मृत्यु भएको मेक्सिकन मिडियाहरूले जनाएका छन्।

घाइतेहरूलाई डा। राफेल अल्फारो गोन्जालेज आधारभूत सामुदायिक अस्पतालमा सारिएको छ। र, एकजना सिकिस्त घाइतेलाई हुइक्स्टला अस्पतालमा लगिएको छ।

ुअमेरिकी सपनाु बोकेर तल्लो बाटो हुँदै अमेरिका जानेहरूले ग्वाटेमाला र मेक्सिकोमा ट्रकको जोखिमपूर्ण यात्रा पार गर्छन्। ट्रकको पछाडिको भाग काठले बनाइएको थियो। दुर्घटनापछि मालवाहक ट्रक पूरै नष्ट भएको छ, ट्रकका चालक फरार छन्।

सडक दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरू सबै क्यूवाका नागरिक हुन्।

अधिकारीहरुका अनुसार उनीहरू ट्रकमा अत्यन्तै अमानवीय तरिकाले कोचिएका थिए। असहज अवस्थामा बन्द ट्रकभित्र कोचिएर यात्रा गर्दा उनीहरूलाई श्वास प्रश्वासमा समस्या भएको घाइतेहरूले जनाएका छन्।

विभिन्न देशका हजारौँ आप्रवासीहरू लुकेर अमेरिका पुग्नका लागि यही बाटो प्रयोग गर्छन्, उनीहरू बस, ट्रक, ट्रेलर र मालबाहक रेलमा चढेर मेक्सिको पार गर्छन्। अनि अमेरिकी पुगेर शरण माग्छन्।

Previous Post

लिबियाबाट इटालीका लागि १० वर्षपछि पहिलो व्यावसायिक उडान सुरू

Next Post

उपभोग नै नगरेको विद्युत् महसुल तिर्न सकिँदैन : उद्योगी

सम्बन्धित खबर

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्
आवाज

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

११ चैत्र २०८२,
आवाज

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

११ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव

११ चैत्र २०८२,
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
आवाज

कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

११ चैत्र २०८२,
काठमाडौँ विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र सञ्चालन
आवाज

काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा १२२ औँ स्थानमा

११ चैत्र २०८२,
इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
Load More
Next Post
विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा

उपभोग नै नगरेको विद्युत् महसुल तिर्न सकिँदैन : उद्योगी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In