• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जब एकाएक फैलियो सञ्जय दत्त र माधुरी दीक्षितको अफेयर चर्चा (फोटो फिचर)

by
१३ अशोज २०८०,
0
जब एकाएक फैलियो सञ्जय दत्त र माधुरी दीक्षितको अफेयर चर्चा (फोटो फिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडका अभिनेता सञ्जय दत्तको डेटिङको इतिहास निकै लामो छ। उनको बायोपिक ‘सञ्जु’ मा अभिनेताले ३०८ जना युवतीलाई डेट गरेको र उनले तीन पटक विवाह गरेको उल्लेख गरिएको छ।

सञ्जय दत्त अहिले मनायता दत्तसँग विवाह गरेर खुसी छन्, तर माधुरी दीक्षितसँगको उनको कथित अफेयरलाई कहिल्यै बिर्सन सकिँदैन।

९० को दशकमा सञ्जय दत्त र माधुरी दीक्षितको अफेयर चर्चामा थियो। सन् १९९१ मा आफ्नो फिल्म ‘साजन’ को सुटिङका ​​क्रममा यी दुई एकअर्काको प्रेममा परेका र विवाह गर्ने योजना पनि रहेको खबर आएको थियो। तर, सन् १९९३ मा टाडा मुद्दामा सञ्जय पक्राउ परेपछि उनीहरुको सम्बन्ध टुटेको थियो।

सञ्जयले सधैं माधुरीसँगको सम्बन्धको खबरलाई अस्वीकार गर्दै आएका छन् भने अभिनेत्रीले भने यसबारे सधैं मौन धारण गरेकी छन्। सन् १९९३ मा एक फिल्म म्यागजिनलाई दिएको अन्तर्वार्तामा सञ्जयले माधुरीसँगको आफ्नो अफेयरको खबरलाई अस्वीकार गरेका थिए र यसका लागि उनीसँग माफी मागेको पनि सम्झेका थिए।

उनले भनेका थिए, ‘हाम्रो अफेयरको खबर साजनको समयमा बाहिर आएको थियो। वास्तवमा, जब यो कुरा बाहिरियो, उनी केन्यामा खेलको सुटिङ गरिरहेकी थिइन्।

अन्तर्वार्तामा सञ्जयले साजनको सेटमा फेरि भेट हुँदा माधुरीसँग उनीहरुको कथित अफेयरको खबरका लागि माफी मागेको स्मरण गरे। उनले थपे, मीडियामा फैलिरहेको त्यो खबरको कारण मैले माधुरीसँग माफी मागेँ।

यासर उस्मानको पुस्तक, सञ्जय दत्तस् द क्रेजी अनटोल्ड स्टोरी अफ बलिउडको ब्याड ब्वाईको एउटा अंशका अनुसार, माधुरी दीक्षितले आफ्नो एक अन्तर्वार्तामा सञ्जय दत्तलाई आफ्नो मनपर्ने साथी भनेर बोलाएकी थिइन्, जसले उनलाई सधैं हँसाउने गर्छ।

सञ्जय दत्तको बारेमा माधुरीको अन्तर्वार्ताले उनीहरुको कथित अफेयरको खबरलाई बढाएको थियो। त्यतिबेला सञ्जयले आफ्नी पहिलो श्रीमती ऋचा शर्मासँग विवाह गरेका थिए र उनीहरुको सम्बन्धविच्छेदको खबरहरु पनि आउन थालेका थिए।

ऋचाकी बहिनी ईना शर्माले माधुरीलाई अमानवीय भन्दै सञ्जयसँग ऋचा को विवाह तोडेको आरोप लगाएकी थिइन्।

सन् १९९२ मा सिनेब्लिट्ज म्यागजिनसँगको अन्तर्वार्तामा माधुरीमाथि आलोचना गर्दै ईनाले भनिन्, माधुरी धेरै अमानवीय छिन्‘मेरो मतलब माधुरीले आफूले चाहेको मान्छे पाउन सक्छिन्। तर विवाहित पुरूषलाई उनी कसरी पाउन सक्छिन्रुु

Previous Post

म्याग्दीको निउरो बागलुङेको भान्सामा

Next Post

जिवनशैलीः सदावहार जवान देखिनुको ‘रहस्य’

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
जिवनशैलीः सदावहार जवान देखिनुको ‘रहस्य’

जिवनशैलीः सदावहार जवान देखिनुको ‘रहस्य’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In