• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुटिन जी – २० सम्मेलनमा सहभागी नहुने

by
२२ कार्तिक २०७९,
0
के पुटिनमाथि आक्रमण भएको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता हुने जी(२० का नेताहरूको शिखर सम्मेलनमा सहभागी नहुन सक्ने उनका इन्डोनेसियाली समकक्षी एवं प्रमुख २० अर्थतन्त्रहरूको समूहका आयोजक जोको विडोडोले सोमबार सञ्चार माध्यमहरुसँग भनेका छन् ।

जोकोले गत हप्ता पुटिनसँगको कुराकानीले उनलाई बलियो छाप दिएको भन्दै रुसी नेता बालीमा हुने बैठकमा भाग नलिने टिप्पणी गरेका हुन् । बालीमा हुने जी(२० सम्मेलनमा युक्रेनमा रुसको आक्रमणलाई लिएर तनाव हावी हुने अपेक्षा गरिएको छ । इन्डोनेसियाको विदेश मन्त्रालय र राष्ट्रपतिको दरबारले यस विषयमा टिप्पणीको लागि तत्काल कुनै प्रतिक्रिया नदिएको रोयर्टसले जनाएको छ ।

जी २० को आयोजकको रूपमा इन्डोनेसियाले रुसलाई नेताहरूको शिखर सम्मेलनमा निमन्त्रणा नगर्न र यसलाई समूहबाट निष्कासन गर्न भन्दै पश्चिमी देशहरू र युक्रेनबाट दबाबको प्रतिरोध गरिरहेको छ । यद्यपि समूहका सबै सदस्यहरूबीच सहमति बिना त्यसो गर्ने अधिकार छैन ।

विडोडोले फाइनान्सियल टाइम्ससँगको एक अन्तर्वार्तामा रुसलाई शिखर सम्मेलनमा स्वागत गर्ने भन्दै अहिले रुस अन्तर्राष्ट्रिय तनावमा धेरै चिन्ताजनक वर्द्धिले ओझेलमा परेको उनको भनाइ छ । जी२० को अर्थ राजनीतिक फोरम होइन, यो अर्थशास्त्र र विकासको बारेमा हो, उनले भनेका छन् ।

Previous Post

सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन प्रहरी महानिरीक्षकको निर्देशन

Next Post

एमालेलाई भोट माग्ने अधिकार नभएको चित्रबहादुर केसीको भनाइ

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
एमालेलाई भोट माग्ने अधिकार नभएको चित्रबहादुर केसीको भनाइ

एमालेलाई भोट माग्ने अधिकार नभएको चित्रबहादुर केसीको भनाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In