• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण

by
६ अशोज २०८०,
0
डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । डेल्टिन नेपाल प्राइभेट लिमिटेडले श्री नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको बीच नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । श्री नन्दी माध्यामिक विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वस्थ्य तथा जनसंख्या मन्त्री गगन कुमार थापाद्धारा कम्प्युटर ल्याब हस्तान्तरण गरिएको हो ।

महामन्त्री थापालाई समारोहलाई सम्बोधन गर्दै डेल्टिन नेपालको यो सामाजिक उत्तरदायित्व अन्तरगतको कम्युटर ल्याप हस्तान्तरणले नन्दी विद्यालयका विद्याथीहरुको भविश्यमा महत्पूर्ण भूमिका खेल्ने बताएका छन् । आजको डिजिटल साक्षरता र प्राविधिक विकासको समयमा इन्टरनेट र कम्प्यूटरको उपलब्ध गराई देशको शैक्षिक क्षेत्रमा योगदान गर्नु भएकोमा डेल्टिन नेपाललाई महामन्त्रीले धन्यवाद समेत दिएका थिए ।

त्यसै गरी डेल्टिन नेपालका अपरेशन हेड सुभान्वित गुरुङले कम्पनीको यो सामाजिक कार्यलाई भोलीका दिनमा पनि निरन्तरता दिने बताएका छन् । कम्प्युटर ल्याबबाट विद्यार्थी भाइबहिनीहरुले धेरै भन्दा धेरै लाभ लिनेमा आफू ढुक्क भएको अपरेशन हेड गुरुङले सुनाए ।
त्यसै गरी डेल्टिन नेपालका मानव संसाधन प्रबन्धक नविन खातीले अत्याधुनिक कम्प्युटर ल्याब हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

डेल्टिन नेपाले १७ लाख रुपैयाको लगानीका २३ वटा कम्प्युटर, प्रोजेक्टर, ३ वटा फ्यान सहित कम्प्युटर ल्याप हस्तान्तरण गरेको छ । डेल्टिन नेपाल प्राइभेट लिमिटेडको सुरुवात डेल्टिन ग्रुपकोे अन्तर्राष्ट्रिय भेन्चरको रुपमा २०७५ साल भदौ १४ काठमाडौको मेरियट होटलमा खोलिएको थियो । अहिले २५० जनाले रोजगारी पाएका छन् ।

कम्प्युटर ल्याब हस्तान्तरण समारोहमा काठमाडौं महानगरपालिका वाडा नं १ अध्यक्ष भरतलाल श्रेष्ठ, पर्यटन विभाग निर्देशक काली प्रसाद भुजेल, श्री नन्दी विद्यालयका प्रधानाध्यापक गीता काफ्ले, एभरेष्ट हस्पिटालिटी एण्ड होटल प्रा. लिमिटेडका प्रमुख शशिकान्त अग्रवाल, अतिरिक्ता दुरुपयोग अनुसन्धन आयोग कि पूर्व आयुक्त डा. सावित्री थापा गुरुङ र प्रहारी नायब उपरीक्षक ९डीएसपीं० इन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

किन आउँछन् शरीरमा सेता धर्सा ?

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
नवलपुरमा ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

किन आउँछन् शरीरमा सेता धर्सा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In