• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक

by
२९ भदौ २०८०,
0
पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनाङ – पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना तथा एकीकृत प्रयास आवश्यक रहेको यहाँका विज्ञ तथा खेलाडीले जोड दिएका छन् ।

खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मनाङको उच्च स्थान (हाइअल्टिच्युड) मा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सम्बन्धित क्षेत्रका विज्ञ तथा खेलाडीले पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना जगाउँदै एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिएका हुन् ।

जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपाल, आन्ट फाउण्डेशन र वाइल्ड एण्ड फ्री फाउण्डेशनको संयुक्त आयोजना, जिल्लाका विभिन्न स्थानीय तहको समन्वय तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा यहाँ मैत्रीपूर्ण खेल सञ्चालन गरिएको हो ।

खेलमा नेपालका ख्याति प्राप्त कलाकार, खेलाडी, मिस नेपाल वल्र्ड २०२३, मिस्टर नेपाल २०२३ लगायतको सहभागिता थियो । यही भदौ २५ देखि २७ गतेसम्म भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा हिमालयन स्नो लेयोपर्ड समूहका साथै मनाङका स्थानीय समूह कजिनसरा याक, पिसाङ याक र मनाङ याकको सहभागिता रहेको आयोजकले जनाएको छ । तिमाङ, पिसाङ र मनाङ मुङ्जीमा खेल भएको थियो ।

समुद्री सतहबाट दुई हाजर आठ सयदेखि तीन हजार पाँच सय मिटरसम्मको उचाइमा रहेको खेलमैदानमा खेल भएको थियो । तिमाङमा आयोजित खेलमा हिमालयन स्नो लेयोपर्ड समूह र कजिनसरा याक बीच भएको थियो । उक्त खेलमा हिमालयन स्नो लियापर्ड ४–३ गोलसहित विजयी भएको थियो । त्यस्तै पिसाङमा आयोजित दोस्रो खेल पिसाङ याक र हिमालयन स्नो लियोपर्ड बीच भएको थियो । हिमालयन स्नो लियोपर्ड ३–१ गोलसहित विजयी भएको थियो ।

मुङ्जी भ्राकामा हिमालयन स्नो लियोपर्ड र मनाङ याकबीचको तेस्रो तथा अन्तिम खेलमा २–१ गोल सहित हिमालयन स्नो लियोपर्ड विजयी भएको थियो । मैत्रीपूर्ण भएका तीन वटै खेलमा लियोपर्डले जित निकालेको छ ।

लियोपर्ड समूहमा नेपाली फुटबल टिमका पूर्व कप्तान हरि खड्का, अनिल गरुङ, पूर्व किपर उपेन्द्रमान सिंह र नविन न्यौपाने, राष्ट्रिय महिला फुटबल टीमका पूर्व कप्तान निरु थापा, अस्मिता रणपाल, तेक्याण्दो खेलाडी सिता तामाङ, मिस नेपाल वल्र्ड श्रीच्छा प्रधान, कलाकार तथा आन्ट फाउण्डेशनका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकार, अमेरिकाको वाइल्ड एण्ड फ्रि फाण्डेशसनका संस्थापक म्याट ब्राकेन, नामिवियाको फुल सर्कल स्डडीज एण्ड सफारीका संस्थापक डा जेफ मोन्टिप्रिङ, कलाकारहरु त्रिचु राई, नरेन खड्का, गायक तथा संगीतकार जेम्स प्रधान, मिस्टर नेपाल समर्पण कार्की, मिस्टर नेपाल रनर अपनिमेश कपाली तथा प्रिस्का उदास थिए ।

स्थानीय समूहतर्फ काजिनसरा, पिसाङ र मनाङ याकका खेलाडीले खेल खेलका थिए । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङमा आयोजित प्रतियोगिता यस क्षेत्रका साथै नेपालकै पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताए । पर्यटनसँगै विश्वमा भएको जलवायु परिवर्तनको असर नेपालमा पर्न थालिसकेकाले यसका विषयमा स्थानीयवासीलाई सुसूचित गर्न प्रतियोगिताले सहयोग पुगेको उनले बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले मनाङ पर्यटनको लागि अथाह सम्भावना भएको स्थान भएको बताउँदै यस प्रकारका खेलले मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्ने बताए । उनले जलवायु परितर्वनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई सुसूचित गर्दैै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए ।

हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा र याकको संरक्षण, पर्यापर्यटनको प्रचार तथा प्रवर्द्धन, जलवायु परिवर्तन सम्बन्धित जनचेतना अभिवृद्धिलगायतका उद्देश्यसहित मैत्रीपूर्ण खेल सञ्चालन गरिएको आयोजक बायोकोसका निर्देशक पारसविक्रम सिंहले जानकारी दिए ।

आन्ट फाउण्डेशनका संस्थापक अध्यक्ष ताम्राकारले लोपोन्मुख हिउँ चितुवा, जङ्गली याकलगायत वन्यजन्तुको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्दै खेल पर्यटनरपर्यापर्यटनको प्रवर्द्धनका लागि कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको बताए ।

अमेरिकाको वाइल्ड एण्ड फ्रिफाण्डेशसनका संस्थापक ब्राकेनले जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि तथा पर्यापर्यटनको लागि भएको खेलमा सहभागी हुन पाएकामा खुसी व्यक्त गरे । नेपालमा खेल तथा पर्यापर्यटनको अथाह सम्भावना रहेको उनको भनाइ थियो ।

खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्लास्थित पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा लोपोन्मुख प्रजातिका करिब १२ देखि १५ वटा हिउँ चितुवा छन् ।

हिउँ चितुवाको मुख्य आहारका रुपमा रहेको नाउर लोप हुँदै जाने क्रम बढेकाले हिउँ चितुवाले घरपालुवा पशुलाई आक्रमण गर्ने गरेको गुरुङले बताए । हिउँ चितुवा र जङ्गली याक संरक्षणका लागि नाउरको संरक्षण आवश्यक रहेको विज्ञहरुको भनाइ थियो ।

Previous Post

कस्तो रहला आजको मौसम ?

Next Post

बालेन साह विश्वप्रसिद्ध टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तित्वको सूचीमा

सम्बन्धित खबर

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह
समाचार

राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

१८ चैत्र २०८२,
रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो
समाचार

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

१८ चैत्र २०८२,
अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
फिचर-ब्यानर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

१८ चैत्र २०८२,
Load More
Next Post
ओलीलाई बालेनको जवाफ – अब परिस्थिति फेरिएको छ

बालेन साह विश्वप्रसिद्ध टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तित्वको सूचीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In