• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डार्फर हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु, सेना प्रमुख टर्की भ्रमणमा

by
२८ भदौ २०८०,
0
डार्फर हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु, सेना प्रमुख टर्की भ्रमणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुडान । सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान टर्कीतर्फ प्रस्थान गरेकै दिन युद्धग्रस्त सुडानको पश्चिमी क्षेत्र डार्फरमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जना सर्वसाधारणको मृत्यु भएको छ ।

दक्षिण डार्फरको राजधानी न्यालास्थित एक अस्पतालबाट प्राप्त जानकारीमा भनिएको छ, “दुई बजार र शहरका केही क्षेत्रमा भएको हवाई आक्रमणमा परी ४० जना सर्वसाधारणको मृत्यु भएको छ । स्रोतले सुरक्षाको कारण देखाउँदै नाम नखुलाउन आग्रह गरेको थियो ।”

सुडानको दोस्रो ठूलो सहरमा गत महिना युद्ध चर्किएपछि दुई वटा बजारमा हवाई आक्रमण भएको र सर्वसाधारण हताहत भएको प्रत्यक्षदर्शीले यसअघि बताएका थिए ।

सुडानको एक चौथाई जनसङ्ख्या रहेको डार्फरको विशाल क्षेत्र बुरहानका पूर्व डेपुटी मोहम्मद हमदान डाग्लोको नेतृत्वमा नियमित सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० बीच भएको पाँच महिना लामो युद्धमा हजारौँ मानि मारिएका छन् भने लाखौँ विस्थापित बनेका छन् ।
सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ देखि अहिलेसम्म करिब सात हजार ५०० व्यक्तिको मृत्यु भएको छ ।

खार्तूमको भगिनी शहर ओमदुरमानमा १७ जना सर्वसाधारणको मृत्यु भएको एक मेडिकल स्रोतले जानकारी दिएको एक दिनपछि बुधबारको आक्रमण भएको हो । प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणमा आरएसएफको सम्लग्नता रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कका अनुसार आइतबार दक्षिणी खार्तुममा भएको हवाई आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए ।

सशस्त्र बलले खार्तूमको आकाशलाई नियन्त्रण गरिरहेको छ भने आरएसएफका लडाकूहरूले शहरका सडकहरूमा प्रभुत्व कायम राखेका छन् ।
बुरहानको टर्की भ्रमण अगस्टको अन्त्यपछि पाँचौं विदेश भ्रमण हो । बुरहान आफ्ना पूर्व डेपुटीसँग विनाशकारी शक्ति संघर्षमा वैधताको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

सन् २०२१ मा आरएसएफको डाग्लोसँगको सहकार्यमा भएको ‘कू’ को नेतृत्व गरेदेखि नै राष्ट्रप्रमुखको भूमिका खेलिरहेका सेना प्रमुखले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग ‘द्विपक्षीय सम्बन्ध र त्यसलाई बलियो बनाउने उपाय’ बारे छलफल गर्ने बुरहानको कार्यालयले जनाएको छ ।

गत महिनाको अन्त्यसम्म बुरहानलाई आरएसएफले खार्तुमस्थित सैनिक मुख्यालयमा घेराहालेको हाली राखेको थियो ।
रेड सीको तटीय शहर पोर्ट सुडानमा रहेको आफ्नो नयाँ कार्यालयबाट उहाँले इजिप्ट, दक्षिण सुडान, कतार र इरिट्रियाको भ्रमण गरिसक्नुभएको छ ।

सुडान र यसका छिमेकी मुलुकहरूमा लाखौंको मानवीय सहायता आवश्यकता बढ्दै जाँदा हिंसा कम हुने कुनै सङ्केत देखिएको छैन ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार युद्धका कारण ५० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमध्ये १० लाख सीमा पार गरेर भागेका छन् ।

Previous Post

कैदी मृत्यु प्रकरणः सात प्रहरी र आठ कैदी कारागार चलान

Next Post

उपचारमा लापरबाही गरेको भन्दै हेटौंडामा २ चिकित्सक आक्रमण

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
उपचारमा लापरबाही गरेको भन्दै हेटौंडामा २ चिकित्सक आक्रमण

उपचारमा लापरबाही गरेको भन्दै हेटौंडामा २ चिकित्सक आक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In