• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालोन डो अर अवार्डको मनोनयन सार्बजनिक, को को परे ?

by
२१ भदौ २०८०,
0
बालोन डो अर अवार्डको मनोनयन सार्बजनिक, को को परे ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यस बर्षको प्रतिष्ठित बालोन डो अर अवार्डको मनोनयन सार्बजनिक गरिएको छ । फ्रेन्च फुटबल एसोसियसनले हरेक बर्ष प्रदान गर्ने बालोन डो अर अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्ड मानिन्छ ।

यस बर्षको बालोन डो अर अवार्डका लागि ३० जनाको मनोनयन सार्बजनिक गरिएको छ ।

२०२३ को बालोन डो अरमा मनोनित खेलाडीस् जोसको ग्भार्डिओल, जमाल मुसियाला, आन्द्रे ओनाना, करिम बेन्जमा, मोहम्मद सलाह, बुकायो साका, केभिन डी ब्रुने, जुडे बेलिङघम, राण्डल कोलो मुआनी, बेर्नार्डो सिल्भा, रोड्री, एन्टोनी ग्रीजम्यान, लियोनेल मेसी, लाउतारो मार्टिनेज, रोबेर्ट लेवानडोस्की, किम मिन जाए, लुका मोड्रीच, किलीयन एम्बाप्पे, भिक्टर ओसिमहेन, ह्यारी केन, मार्टिन ओडेगार्ड, इक्के गुनडेगान, यसस बोउनोउ, जुलियन अल्भारेज, भिनिसियस जुनियर, एमिलियानो मार्टिनेज, रुबेन डियाज, खभिचा कभारातस्खेलिया, निकोलो बारेल्ला र इर्लिंग हालाण्ड रहेका छन् ।

बालोन डो अर अवार्ड छनौटका लागि फिफा वरियतामा शिर्ष १०० स्थानमा रहेका एसोसियसनका विश्वका १०० खेल पत्रकारले गरेको मतदानको आधारमा चयन गरिने नियम बनाइएको छ ।

जसमा हरेक खेल पत्रकारले मनोनयनमा रहेका ३० खेलाडी मध्येबाट प्राथमिकताका आधारमा पाँच खेलाडीको चयन गर्ने छन् । पाँच खेलाडीमध्ये शिर्ष स्थानमा रहेको खेलाडीले ६ अंक, दोस्रो स्थानमा रहेकाले ४ अंक, तेस्रो स्थानमा रहेकाले ३ अंक, चौथो स्थानमा रहेकोले २ अंक र पाँचौं स्थानमा रहेको खेलाडीले एक अंक पाउने नियम बनाइएको छ ।

यसरी गरिने मतदानमा जुन खेलाडीले धेरै अंक ल्याउछ सोहि खेलाडीले बालोन डो अर जित्ने गर्दछ ।

बालोन डो अर अक्टोबर ३० मा आयोजना गरिने विशेष कार्यक्रममा घोषणा गरिने फ्रेन्च फुटबल एसोसियसनले जनाएको छ ।

बेलुन डो अर अवार्डको इतिहासमा सबैभन्दा बढी जित्ने खेलाडी लियोनेल मेसी हुन् । मेसीले अहिलेसम्म ७ पटक यो अवार्ड जितेका छन् । त्यसपछि क्रिस्टियानो रोनाल्डोले यो अवार्ड ५ पटक जितेका छन् ।

Previous Post

‘उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा त्यसको ‘मूल्य’ चुकाउनु पर्नेछ’

Next Post

भारतको सुर्य मिशन आदित्य एल-१ ले खिच्यो सेल्फी

सम्बन्धित खबर

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
आवाज

थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

२० चैत्र २०८२,
आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…
आर्थिक

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

२० चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

२० चैत्र २०८२,
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
आर्थिक

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

२० चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२० चैत्र २०८२,
अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

२० चैत्र २०८२,
Load More
Next Post
भारतको सुर्य मिशन आदित्य एल-१ ले खिच्यो सेल्फी

भारतको सुर्य मिशन आदित्य एल-१ ले खिच्यो सेल्फी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In