• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिनियाँ रकेट बूस्टर अन्तरिक्षमा नियन्त्रण बाहिर, स्पेनले बन्द गर्यो विमानस्थल

by
१९ कार्तिक २०७९,
0
चिनियाँ रकेट बूस्टर अन्तरिक्षमा नियन्त्रण बाहिर, स्पेनले बन्द गर्यो विमानस्थल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चीनको रकेट बूस्टर अन्तरिक्षमा नियन्त्रण बाहिर गएपछि सतर्कता अपनाइएको छ । नियन्त्रण बाहिर गएको रकेट जुनसुकै बेला जमिनमा खस्न सक्ने बताइएको छ ।

यो रकेट तीव्र गतिमा पृथ्वीतर्फ गइरहेको वैज्ञानिकहरुले बताएका छन् । यो कहिले र कहाँ खस्छ भन्ने अझै तय भइसकेको छैन तर अबको केही घण्टामा यो जहाँसुकै खस्न सक्ने अन्तरिक्ष विज्ञहरूको विश्वास छ ।

चिनियाँ रकेटका टुक्राहरू अमेरिका, भारत, चीन, दक्षिणपूर्वी एसिया, अष्ट्रेलिया र अफ्रिकाका केही भागमा खस्न सक्ने वैज्ञानिकहरूले बताएका छन् । यसैबीच, यो खतरालाई ध्यानमा राख्दै स्पेनले आफ्नो विमानस्थल बन्द गरेको छ । स्पेनका एयर ट्राफिक कन्ट्रोलरहरूले आफ्नो देशबाट गुज्रिरहेको २३ टनको चिनियाँ रकेटको भग्नावशेष देखेको स्पेनले बताएको छ ।

चीनको रकेट लङ मार्च ५ बीको कोर बूस्टर हो । यो अक्टोबर ३१ मा सुरु भएको थियो । यस रकेटको सहयोगमा तियाङ्गोन्जे स्पेस स्टेशनको लागि प्रयोगशाला मोड्युल अन्तरिक्षमा पठाइएको थियो । रिपोर्टका अनुसार यसको तौल लगभग २३ टन छ, जसको उचाई ५९ फिट छ । यदि यो रकेट शहर वा क्षेत्रमा खस्यो भने ठूलो मात्रामा जनधनको क्षति हुन सक्छ ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी ले चिनियाँ अन्तरिक्ष अधिकारीहरूले यो खतरा सिर्जना गरेको बताएको छ । नासाले विगतमा धेरै पटक चीनको यस्तो कार्यलाई गैरजिम्मेवारपूर्ण भन्दै आएको छ ।

दुई वर्षमा चिनियाँ रकेटको भग्नावशेष जमिनमा खसेको यो चौथो पटक हो । यसअघि जुलाई ३०–३१ को राति रकेटका केही टुक्रा पृथ्वीमा खसेका थिए । यो २५ टनको रकेटले जुलाई २४ मा चीनको अधूरो टियाङगोङ अन्तरिक्ष स्टेशन पूरा गर्न मोड्युलसहित उडेको थियो । यसबारे वैज्ञानिकहरूले पनि चिन्ता व्यक्त गरेका छन् । जुलाई अघि, रकेटको भग्नावशेष मे २०२१ मा हिन्द महासागर र मे २०२० मा आइभरी कोस्टमा अवतरण भएको थियो। यद्यपी दुबै घटनामा कुनै पनि जनधनको क्षति भएको छैन ।

द एरोस्पेस कर्पोरेसनका अनुसार पृथ्वीको वायुमण्डलमा नजल्ने फोहोर जनसंख्या भएको क्षेत्रमा पर्न सक्छ तर यसका भग्नावशेषबाट हुने क्षतिको सम्भावना भने निकै कम छ । सन् २०१९ मा अमेरिकाको ओर्बिटल डोबरीज मिटिगेशन स्ट्याण्डर्ड प्राक्टिसेसले जारी गरेको प्रतिवेदनअनुसार अनियन्त्रित रकेट पृथ्वीमा पुनः प्रवेश गरेमा कसैलाई चोटपटक लाग्ने सम्भावना १० हजारमा एकजना मात्र हुने उल्लेख छ ।

Previous Post

उपल्लो डोल्पाको स्वास्थ्य सेवाः आम्ची र भगवान् भरोसा

Next Post

सेलेनालाई आमा हुन नसक्ने चिन्ता

सम्बन्धित खबर

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
आर्थिक

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

७ चैत्र २०८२,
पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का
फिचर-ब्यानर

पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

७ चैत्र २०८२,
परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
Load More
Next Post
सेलेनालाई आमा हुन नसक्ने चिन्ता

सेलेनालाई आमा हुन नसक्ने चिन्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In