• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वैदेशिक रोजगारीमा जानेलाई बैंकले ऋण दिने

by
२० भदौ २०८०,
0
वैदेशिक रोजगारीमा जानेलाई बैंकले ऋण दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बैंकमार्फत ऋण निकाल्न मिल्ने व्यवस्था गर्ने भएको छ । वैदेशिक रोजगार विभागले त्यसको कार्यन्वयनका लागि गृहकार्य जारी राखेको विभागका महानिर्देशक मदन दहालले जानकारी दिए ।

उनका अनुसार वैदेशिक रोजगारी जाँदा लाग्ने खर्च बैंकले ऋणमार्फत दिने व्यवस्था मिलाउने भएको छ । उक्त सेवा कार्यान्वयनमा आएपछि बैंकले वैदेशिक रोजगारीमा जाने व्यक्तीको खातामा पैसा जम्मा नगरि मेनपावर व्यावसायीको खातामा वैदेशिक रोजगारीमा जाँदा लाग्ने रकम जम्मा गरिदिने जनाएको छ ।

यस्तो अवस्था लागू भएको अवस्थामा ‘वैदेशिक रोजगारीमा गाउँघरबाट महँगो ब्याजदरमा ऋण निकाल्ने र विदेशमा गएर लामो समयसम्म ऋण तिर्नमै समय विताउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । विदेश जानेहरुले चर्को ब्याजमा ऋण लिनुपर्ने र विदेशमा गएर साहुसँग महँगो ब्याजमा लिएको पैसा तिर्न लामो समयसम्म कुर्नुपर्ने समस्या अन्त्यका लागि यस्तो व्यावस्था ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । यसका लागि हाल ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक लगायतसँग छलफल चलिरहेको दाहालले बताए । अहिले ग्लोबलले वैदेशिक रोजगार ऋण समेत दिन थालेको दाहालको भनाइ छ ।

Previous Post

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्नेछः राष्ट्रपति पौडेल

Next Post

जी–२० को तयारी पूरा, अमेरिकी राष्ट्रपतिका लागि ४०० कोठा बुक, सी जिनपिङ नआउने

सम्बन्धित खबर

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
‘पहाड’ मा नेपाली समाजको कथा
आर्थिक

‘पहाड’ मा नेपाली समाजको कथा

२ चैत्र २०८२,
झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र
टुरिजम

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

२ चैत्र २०८२,
Load More
Next Post
जी–२० को तयारी पूरा, अमेरिकी राष्ट्रपतिका लागि ४०० कोठा बुक, सी जिनपिङ नआउने

जी–२० को तयारी पूरा, अमेरिकी राष्ट्रपतिका लागि ४०० कोठा बुक, सी जिनपिङ नआउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In