• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्रूर सेनासँग भाग्दै–भिड्दै ‘विद्रोही बर्मेली’हरू

by
१३ भदौ २०८०,
0
क्रूर सेनासँग भाग्दै–भिड्दै ‘विद्रोही बर्मेली’हरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चिनियाँ सीमा नजिकैको उत्तरी शान राज्यमा ‘म्यान्मारको सत्तासीन सैनिक’ र जनविद्रोही ‘ताआङ नेशनल लिबरेसन आर्मी’ एकअर्कासँग भिडिरहेका छन्।

राज्यमा लडाइँ जारी रहँदा म्युज टाउनशिपका चारवटा गाउँ खाली गरिएको छ। मंगलबार म्यान्मारको ‘जुन्ता’ सेनाले ‘माउन्ट लोई टाय मेन’ नजिकै दुईपटक हवाई आक्रमण गरेको अधिकारीहरूले जनाएका छन्।

सरकारी सेनाले गाउँमाथि आक्रमण गरेपछि ‘जनताले साथ दिएका विद्रोही’हरूले जवाफी कारबाहीसमेत गरे। झडपका कारण ताआङ बस्तीका स्थानीयवासी र अन्य चार गाउँका शान नागरिक विस्थापित छन्।

‘हामीले गोली र बमबारी सुन्न सक्छौं। लडाइँ चलिरहेको छ। अहिले ताआङ गाउँ र चारवटा शान गाउँ खाली भएका छन्,’ सेई लान्ट गाउँका स्थानीयले भने।

सरकारी सेना र विद्रोहीबीच लडाइँ भइरहेको एउटा गाउँ ‘ताआङ नेशनल लिबरेसन आर्मी’ले कब्जामा लिएको छ। सेई लान्टका स्थानीयहरू आसपासमा लडाइँ भएका कारण उच्च सतर्कतामा छन्। तर युद्धमैदान भन्दा करिब १ किलोमिटर टाढाको जंगलमा छन्।

‘हामीहरू गाउँ छोड्न चाहँदैनौं। यदि हामीले छोड्यौं भने हामीले सबै गुमाउनेछौं र हाम्रो गाउँ कब्जा हुनेछ,’ एक स्थानीयले भने।
सेई लान्टको उच्च माध्यमिक विद्यालय चार दिनअघि खोलिएपनि केही बन्द भएको उनीहरूले जनाएका छन्।

अगस्टको सुरुमा भएको लडाइँका कारण सेई लान्ट गाउँबाट कम्तीमा ५०० बासिन्दाहरू विस्थापित भएका छन्। सोमबार म्यूजको व्यापार क्षेत्र नजिकै पटकपटक हवाई आक्रमण भएको एरावडी पत्रिकाले जनाएको छ।

विद्रोही समूह ‘ताआङ नेशनल लिबरेसन आर्मी’का अनुसार झडपको क्रममा दर्जनौँ सरकारीसैनिकहरू हताहत भएका छन्।
सन् २०२१ मा म्यान्मारको क्रूर सेनाले जननिर्वाचित सरकार अपदस्थ गरी सत्ता कब्जा गरेपछि गाउँ–गाउँ लडाइँ जारी छ।

Previous Post

एमसिएद्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

Next Post

२० किलो चाँदीसहित दुई जना पक्राउ

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
२० किलो चाँदीसहित दुई जना पक्राउ

२० किलो चाँदीसहित दुई जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In