धुर्मुसः (बाटोमा हिँडिरहेकी केटीसँग) आई लभ यु ।
केटीले एक थप्पड हानेर भनीः के भनिस् ?
धुर्मुसः जब तैंले सुनेकी नै थिइनस् भने किन थप्पड हानिस् ?
के फरक पर्छ
शिक्षकः दुई समुद्रको नाम बताऊ ?
छात्रः सर, एउटा गंगा र अर्काे गोदावरी ।
शिक्षकः ती त नदी पो हुन् ? म समुद्रको नाम सोद्धै छु ।
छाः के फरक पर्छ र सर, आखिर ती दुवै पछि समुद्रमा नै मिसिने त हुन् नि ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













