• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जी–२० शिखर सम्मेलनलाई मध्यनजर गर्दै भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त पार्किङको व्यवस्था

by
१० भदौ २०८०,
0
भारतको संसदीय समितिले जी–२०को लागि लागि समयमै रकम उपलब्ध गराउन निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली— सबैका लागि सहज र प्रभावकारी यात्रा सुनिश्चित गर्दै दिल्ली एयरपोर्ट अपरेटरले भारतको राजधानी नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा जी–२० शिखर सम्मेलनको लागि विमानका लागि पर्याप्त पार्किङको व्यवस्था गरिएको जनाएको छ ।

दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडले पनि भारतको अध्यक्षतामा हुन लागेको विश्व शिखर सम्मेलनको सन्दर्भमा सेप्टेम्बर ८ देखि तीन दिनभित्र ८० आवागमन र प्रस्थान गर्ने आन्तरिक उडान रद्द गर्नका लागि एयरलाइन्सबाट अनुरोध गरेको छ ।

यसअघि नागरिक उड्डयन मन्त्रालयले दिल्ली विमानस्थलबाट ग्राउन्डेड विमानलाई नजिकैका विमानस्थलमा सार्न सरोकारवालासँग छलफल गरिसकेको थियो ।

जी–२० शिखर सम्मेलन सेप्टेम्बर ९ र १० मा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमामा हुँदैछ। यसैबीच, भारतको सर्वोच्च अदालतले शुक्रबार एक परिपत्र जारी गर्दै राष्ट्रिय राजधानीमा जी–२० शिखर सम्मेलनलाई ध्यानमा राख्दै सेप्टेम्बर ८ मा बन्द रहने जनाएको छ।

Previous Post

कालो सूचीमा पर्नेको सङ्ख्या दोब्बर

Next Post

अफगान बालिका जबरजस्ती विवाह गर्न बाध्य, शिक्षाबाट बञ्चित

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
अफगानिस्तानमा बालिकाहरूको लागि स्कूल, विश्वविद्यालयहरू पुनः खोल्न अभियान सुरु

अफगान बालिका जबरजस्ती विवाह गर्न बाध्य, शिक्षाबाट बञ्चित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In