• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जुलाईमा भित्रिए ७० हजार पर्यटक

    एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    ‘सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु’

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    के बालेन्द्र शाह (बालेन) ले यस्तो निर्णय स्वीकार गर्छन् ? तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त

    राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

    फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१० भदौ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मिथ्या भनेको एक अवस्थामा छ, अर्को अवस्थामा छैन । त्यो भनेको लौकिक हो र लौकिक व्यवहार हो । मनुष्यको इच्छा र आवश्यकताबाट जन्मेको, हुर्केको कर्म व्यवहार हो । जस्तै : सूक्ष्म इच्छाको व्यवहार शास्त्र आदि । स्थूल कर्मको व्यवहार घर परिवार आदि ।
अव्यवहार–परमार्थ हो, त्यो हृदयमा छ, जब सबै बाहिरको जानेर, फर्किनु अन्तर्मुखता हो, त्यहाँ हृदय छ । जो अल्झिएको छ, त्यो आवागमनबाट मुक्त हुने ‘प्रकाश’मा पुग्न सक्दैन ।
अहिंसा परमोधर्मः परोपकार पुण्यायको अर्थ बुझेर सबै अविद्या विद्या (अपरा– यहीका विधिविधानहरू) वेद, संहिता, आरण्यक शतपथ, षड्दर्शन, (व्याकरण, ज्योतिष, शिक्षा, कल्प, निरुक्त, मीमांसा आदि) को सीमा सम्झेर परा–हृदय परा–चिन्मयदिव्य, परा–सहज सरल, अवलोकन परा–अकिञ्चन निद्र्वन्द्व बोधस्थितिमा प्रवेश गर्नु मिथ्याबाट मुक्त हुनु हो । हाम्रो इच्छा, स्वार्थ–लोभ र अज्ञान बाहेक कहीँ समस्या छैन । बाहिरको समस्या सबै अज्ञानले बनाएको हो ।
मिथ्या लौकिक हो, लौकिक व्यवहार हो । व्यवहार– इच्छाको आवश्यकताबाट आएको हो । अनावश्यक आवश्यकता हटाउन सके, नैसर्गिक आवश्यकतामा रहनु ज्ञानको जीवन हो । यस ज्ञानको जीवनमा जीवन्मुक्तता छ ।
सुख दुःख आफ्नै, स्वर्ग नर्क आफ्नै, जीवनको झ्यालबाट जागी हेर जस्तोसँग प्रचार त्यस्तै हुन्छन् विचार, सम्झ मौन बसेर । कसैलाई कसैको केही भाव छैन, स्वार्थका सबै हुन् पातपतिङ्गर ।
कर्म र भावको मेल कठिन छ । सबैको, संस्कार, रुचि आवश्यकताले कर्म हुन्छ । कर्म एउटै भए पनि ‘भाव’मा भेद हुन्छ । देख्दा नराम्रो कर्ममा, राम्रो भाव छ भने स्वतन्त्रता छ । देख्दा राम्रो कर्ममा नराम्रो भाव छ भने बन्धन छ  । देवपूजा, साधुको भेष, शास्त्रकथाको लक्ष्य धन हो भने पतनको ओरालो लागियो ।
मजदुरी, व्याधकर्म, बढारनु माज्नुमा सर्वत्र ईश्वरलाई सम्झेर सेवाभाव आयो भने उत्थानको उकालो सहजै चढियो । सम्बन्धले, धनले, व्यवहारले त्यति बन्धन गर्न सक्तैन जति रागले, लोभले स्वार्थले गर्दछ । व्यवहार, सम्बन्ध सम्पत्तिको असङ्ग्रह बाहिरको स्वतन्त्रता हो । राग, लोभ स्वार्थलाई टाढा राख्नु भित्रको स्वतन्त्रता हो । जो बाहिरबाट स्वतन्त्र छ भित्र परतन्त्र छ त्यो दम्भी हो । जो बाहिरभित्र दुवैमा स्वतन्त्र छ त्यो जीवन मुक्त होे । आपूmलाई हृदयमा राख्नु बाहिर नबाँड्नु नबाँडिनु भजन हो । इच्छा, स्वार्थमा जीवनको नटुक््रयाउनु कीर्तन हो । हृदयमा आपूmलाई भेट्ने यात्रा गर्नु याग हो ।
तत्वमा– याग– विलय गर्नु– समागम हुनु– त्याग हो । संसारमा सुख खोज्ने काँचो हो (अभक्त हो) । हृदयमा आत्मा–ईश्वर प्रसन्नता–सुख खोज्ने पाको हो (भक्त हो) ।
ज्ञा–अहङ्कार न–जसमा छैन, त्यो ज्ञान हो । ज्ञान–को अवस्थामा प्रतिष्ठितलाई ज्ञानी शब्द दिएको हो ।
भ्रमको, मिथ्याको, अविद्याको पनि सही पालन गर्न सके यो भ्रम हो भन्ने ज्ञान आउँथ्यो । यहाँ शब्द मात्रै छ पालन छैन । त्यसकारणले प्रपञ्च, पतन र आवागमनको विकास भइरहन्छ । यसैलाई ध्यानमा राखेर सत्यले समग्र पालन या समग्र त्याग भनेको हो । बीचमा अलमलिनाले अमूल्य जीवन अकारण वर्वाद हुन्छ । उत्साहपूर्वक उद्योग गर्ने, आशामा नभड्किए सन्तोष र वैराग्य आउने थियो । जे गरे पनि सार वस्तु सन्तोष र वैराग्य हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

साना भन्सारबाट भित्रिँदै छलीका सामान

Next Post

सुन तस्करी प्रकरणः सिआइबीले माग्यो इन्टरपोलको सहयोग

सम्बन्धित खबर

जुलाईमा भित्रिए ७० हजार पर्यटक
आवाज

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

२४ चैत्र २०८२,
सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल
आवाज

‘सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु’

२४ चैत्र २०८२,
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
आवाज

के बालेन्द्र शाह (बालेन) ले यस्तो निर्णय स्वीकार गर्छन् ? तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त

२४ चैत्र २०८२,
राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
समाचार

राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

२४ चैत्र २०८२,
फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा
फिचर-ब्यानर

फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

२४ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

२४ चैत्र २०८२,
Load More
Next Post
सीआईबीले भन्यो– सरकारी लिखत कीर्तेमा हदम्याद लागू हुँदैन, मुलुकी ऐन २०२० अनुसार कारबाही हुन्छ

सुन तस्करी प्रकरणः सिआइबीले माग्यो इन्टरपोलको सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In