• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा

    वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलवायु परिवर्तनका कारण मध्यपूर्वमा खाद्यान्न र पानी अभावको जोखिम

by
१७ कार्तिक २०७९,
0
जलवायु परिवर्तनका कारण मध्यपूर्वमा खाद्यान्न र पानी अभावको जोखिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुबई । जलवायु परिवर्तनका कारण मध्यपूर्वमा पानी र खाद्यान्नको अभावका साथै उग्र गर्मीको लहरको उच्च जोखिम रहेको ग्रीनपीसले बुधबार सार्वजनिक गरेको एक अध्ययनले देखाएको छ ।

इजिप्टमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनको केही दिनअघि प्रकाशित ‘लिभिङ अन द एज’ शीर्षकको प्रतिवेदन अल्जेरिया, इजिप्ट, लेबनान, मोरक्को, ट्युनिसिया र संयुक्त अरब इमिरेट्समा केन्द्रित रहेको छ ।

मध्यपूर्व विश्वको औसतभन्दा झण्डै दुई गुणा छिटो तापक्रम वृद्धि भइरहेको छ, जसले गर्दा यहाँको खाद्यान्न र पानीको आपूर्ति जलवायु परिवर्तनका कारण ‘अत्यन्त संवेदनशील’ बनेको छ ।

प्रतिवेदनमा भनिएको छ, “यस प्रतिवेदनमा छलफल गरिएका सबै छ वटा देशमा सबै क्षेत्रमा पानीको अभावको उच्च जोखिम हुनेछ, जसले कृषि र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नेछ ।”

खडेरी र पानीको अभावले आगामी दशकहरूमा बाली उत्पादनमा असर पार्न सक्छ, जसले खाद्य आयातमा निर्भरता बढाउने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रिपोर्टलाई व्याख्या गर्दै ग्रीनपीस रिसर्च ल्याबोरेटरीज’का विज्ञान परामर्शदाता क्याथरीन मिलरले सन् १९८० को दशकदेखि यो क्षेत्र प्रति दशक ०.४ डिग्री सेल्सियसको दरले तीव्र गतिमा बढिरहेको बताउनुभयो ।

यस शताब्दीको अन्त्यसम्ममा मध्यपूर्व र उत्तरी अफ्रिकाका ८० प्रतिशत घना बस्ती भएका सहरहरूमा कम्तीमा पनि ५० प्रतिशत गर्मीको लहर आउने अनुमान गरिएको छ ।

खाडी क्षेत्रलगायत केही स्थानहरूमा भविष्यमा अत्यधिक गर्मीको समयमा तापक्रम ५६ डिग्री सेल्सियस (१३२ फरेनहाइट) भन्दा बढी हुन सक्ने रिपोर्टमा उल्लेख छ ।

इजिप्टमा आइतबारदेखि सुरु हुने संयुक्त राष्ट्रसंघको कोप–२७ जलवायु सम्मेलनअघि ग्रीनपिसको यो अध्ययन आएको हो । जलवायु परिवर्तनसम्बन्धी पछिल्लो सम्मेलनमा करिब २०० देशका प्रतिनिधि सहभागी हुनेछन् ।

गत वर्ष कोप–२६ को अन्त्यमा एक लक्ष्य अघि सार्दै विश्वले वर्तमान उत्सर्जन प्रवृत्तिहरूमा गुमाउन लागेको भन्दै विश्वव्यापी तापक्रम वृद्धि पूर्व–औद्योगिक स्तरको तुलनामा १.५ डिग्री सेल्सियसमा राख्ने प्रतिज्ञाको साथ समाप्त भएको थियो ।

Previous Post

पोखरालाई टेक सिटीको रुपमा विकास गर्छु–उम्मेदवार पन्त

Next Post

विद्युतीय सवारी दलहरूको प्राथमिकतामा

सम्बन्धित खबर

सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
३० हजार किमि उड्ने चराको सङ्कट
फिचर-ब्यानर

३० हजार किमि उड्ने चराको सङ्कट

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा
समाचार

वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

९ चैत्र २०८२,
Load More
Next Post
विद्युतीय सवारी दलहरूको प्राथमिकतामा

विद्युतीय सवारी दलहरूको प्राथमिकतामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In