• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुट्किलाः तीनजना झिङ्गाहरु

by
८ भदौ २०८०,
0
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तीनजना झिङ्गाहरुमा एउटा मोटे रहेछ, अर्काे ठिकैको रहेछ र अर्काे दुब्लो रहेछ । उनीहरु बीचको कुराकानी–
ठीकैको र दुब्लोले मोटेलाई सोधेछन्— दाइ तपाईं के खाएर यति धेरै मोटाउनु हुन्छ ?
मोटेले जवाफ दिएछ— म साउजीले खाना खाने बेलामा उसको दालको भाँडामा बस्छु अनि उसले दालसँग भाँडै फालिदिन्छ । त्यही दाल खाएर मोटाउँछु ।
फेरि ठिकैकोलाई सोधेछन् तिमी चाहिँ किन यस्तो ?
म पनि मोटे दाइले जस्तै दालमा बस्दा एक चम्चासँगै मलाई फालिदिन्छ म त्यही खान्छु अनि ।
पातलेलाई सोधेछन्— तिमीचाहिँ किन यति दुब्लो त ?
म पनि तपाईंहरुले जस्तै दालमा नै बस्छु तर मेरो त साउजीले दालसँगै मलाई पनि चुसेर फालिदिन्छ त्यही भएर नि !

ब्रस गरेको होला नि

भैँसीले उग्राइरहेको देखेर—
पहिलोः अरे अरे हेर न ! भैँसीले साबुन खाइरहेको छ ।
दोस्रोः अरे बुद्धु बिहानको समयमा दाँत ब्रस गरेको होला नि ! त्यति जाबो सानो कुरा पनि बुझ्दैनस् ?

साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

Previous Post

साउदी लिगमा अहलीको लगातार तेस्रो जित, बराबरीमा रोकियो इत्तिफाक

Next Post

अल हिलालको फराकिलो जित

सम्बन्धित खबर

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
आवाज

थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

२० चैत्र २०८२,
आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…
आर्थिक

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

२० चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

२० चैत्र २०८२,
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
आर्थिक

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

२० चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२० चैत्र २०८२,
अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

२० चैत्र २०८२,
Load More
Next Post
अल हिलालको फराकिलो जित

अल हिलालको फराकिलो जित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In