• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    सिक्लेसमा पर्यटक आगमन घट्यो

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिवपुरी बाबाका केही अमर वाणीहरु

by
४ भदौ २०८०,
0
शिवपुरी बाबाका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. पश्चिमी विचार अनुसार सबभन्दा तल्लो स्तरबाट मनुष्य विकसित भएको हो । पूर्वीय विचारअनुसार सबभन्दा उत्कृष्ट स्तर भगवान्बाट मनुष्य उत्पन्न भएको हो ।

२. देवीदेवताहरु मानिसको भर पर्दछन्, मानिस उनीहरुको । उनीहरु मद्दत गर्न सक्छन् तर प्रभु दिन सक्दैनन् । प्रभुको लागि आफैले मेहनत गर्नुपर्दछ । देवीदेवताहरु चेतनाभित्रका जीव हुन् ।

३. विभिन्न देवीदेवताहरुको पनि शेक्सपियरको नाटकको ‘शाइलक’ ले जस्तै गरेर मौकामा ‘एक पौण्ड मासु दिनुहोस्’ भनेर माग गर्दछन् । एक प्रकारले उनीहरु मानिसभन्दा तल्लो श्रेणीमा छन् । साँच्चै भनुँ भने उनीहरु मनुष्य जन्म पाउन लालायित छन् । त्यसैले उनीहरुको पूजाआजा गर्नु आवश्यक छैन । उनीहरुभन्दा माथि जानुपर्दछ, जसको निमित्त प्रश्न गर्नुपर्दछ ।

४. चेतना समुद्र जस्तो । हामी प्राणी सबै त्यो समुद्रको पानीभित्र छौँ । पानीको सतहमाथिका वस्तुहरु देख्न सक्दैनौँ । कस्त्वम् ? को हम ? भन्ने प्रश्न निरन्तर गरिरहेमा हामीले आफ्नो टाउको पानीबाहिर निकाल्न सक्छौँ । अनि प्रभुको दर्शन गर्न सक्छौँ । प्रभु चेतनाको पारी हुनुहुन्छ ।

५. जेलमा थुनिराखेका व्यक्तिहरु जसरी बाहिर जान चाहन्छन्, त्यसैगरी हामीहरुले जीवनबाट बाहिर जानुपर्दछ ।

६. पशुहरु स्वाभाविक प्रवृत्तिद्वारा, मानिसहरु बुद्धिद्वारा, महामानवहरु पूर्वजन्महरुका अनुभवले तिखारिएको साधारण ज्ञानद्वारा जीवन बिताउने गर्दछन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामसँग चेल्सी स्तब्ध

Next Post

संसदको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले प्रमुख दलसँग छलफल गर्दै

सम्बन्धित खबर

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै
टुरिजम

सिक्लेसमा पर्यटक आगमन घट्यो

२० चैत्र २०८२,
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
आर्थिक

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

२० चैत्र २०८२,
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
आवाज

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

२० चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
Load More
Next Post
संसदको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले प्रमुख दलसँग छलफल गर्दै

संसदको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले प्रमुख दलसँग छलफल गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In