• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

    नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युएईविरुद्ध न्यूजील्याण्ड १९ रनले विजयी

by
१ भदौ २०८०,
0
युएईविरुद्ध न्यूजील्याण्ड १९ रनले विजयी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । न्यूजील्याण्डले युएईविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा १९ रनको जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले दिएको १५६ रनको लक्ष्य पछाएको युएईले १९.४ ओभरमा अल आउट हुदै १३६ रन मात्र बनाएपछि खेल १९ रनले हारेको थियो ।

युएईका लागि आर्यंश शर्माले सर्बाधिक ६० रन बनाए भने अन्य ब्याट्सम्यानले उनलाई साथ नदिदा हार बेहोरेको थियो । त्यस्तै अलि नासीरले १६, वृत्य अरविन्द र असिफ खानले १३-१३ रन बनाए भने अंश टन्डनले १२ रन बनाएका थिए ।

न्यूजील्याण्डका बलर टिम साउदीले सर्बाधिक ५ विकेट लिए भने मिचेल सान्टनर र जेम्स निशमले २-२ तथा कील जामिएसनले एक एइक्व्त लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको थियो । न्यूजील्याण्डका लागि टिम सेइफेर्टले सर्बाधिक ५५ रन बनाए भने कोल म्याककोंचेले ३१, रचिन रविन्द्रले २१, जेम्स निशमले २५ र मार्क चापम्यानले १५ रन बनाएका थिए ।

त्यसैगरी युएईका बलर जुनैद सिद्धिकी र बासील हमीदले २-२ विकेट लिए भने जाहूर खाँ र मोहमद फराजुद्धीनले एक एक विकेट लिएका थिए ।

यो जितपछि ३ खेलको सिरिजमा न्यूजील्याण्ड १-० ले अगाडी भएको छ र अब सिरिजको दोस्रो खेल शनिबार हुदै छ ।

Previous Post

काँसको थालमा खाना खानुको फाइदा

Next Post

डेङ्गु सङ्क्रमण बढेपछि ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न अस्पताललाई निर्देशन

सम्बन्धित खबर

परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

२० चैत्र २०८२,
नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
फिचर-ब्यानर

नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

२० चैत्र २०८२,
मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै
टुरिजम

मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए

२० चैत्र २०८२,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
Load More
Next Post
निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिनसक्छ, सावधानी अपनाउनूस् : स्वास्थ्य मन्त्रालय

डेङ्गु सङ्क्रमण बढेपछि ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न अस्पताललाई निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In