खानु र दिसा गर्नु प्रत्येक जीवित प्राणीको शाश्वत चक्र हो । खानाद्वारा शरीर बाँच्छ तर खाएको खाना पचाउने विशेष यन्त्रहरु (ग्रन्थीहरु) हाम्रो पेटमा हुन्छन् । ती ग्रन्थीले खाना पचाएन भने पूरै शरीरले काम गर्न सक्तैन । वैज्ञानिक अध्ययनअनुसार हाम्रो पेटमा खाना पचाउने ग्रन्थीहरु मात्रै ३५ लाख हुन्छन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













