एक आईमाईका आठ बच्चा रैछन् सबैको नाम राम रैछ । यो देखेर एउटा मान्छेलाई अचम्म लागेछ । उसले सोधेछ तपाईंलाई आफ्ना बच्चाहरुलाई बोलाउन गाह्रो हुँदैन सबैको नाम एउटै । आईमाईः हुँदैन म नामसँगै थर पनि जोडेर बोलाउँछु नि ।
जुत्ता टाउकोमा
मुन्द्रेले फोटोग्राफरसँग सोधे— के तपाईं पासपोर्ट साईजमा मेरो टाउको र जुत्ता दुवै आउने गरी फोटो खिच्न सक्नुहुन्छ ?
फोटोग्राफरले भन्यो किन नसक्नु । तपाईं आफ्नो जुत्ता टाउकोमा राखेर बस्नुस् न ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













