• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई वर्षमा सकिनुपर्ने मल्याङ्दीखोला पुल निर्माण सुस्त, २५ प्रतिशतमै सीमित

    दुई वर्षमा सकिनुपर्ने मल्याङ्दीखोला पुल निर्माण सुस्त, २५ प्रतिशतमै सीमित

    नेप्सेको कारोबार अबदेखि शुक्रबार पनि, आइतबार बन्द हुने

    नेप्सेको कारोबार अबदेखि शुक्रबार पनि, आइतबार बन्द हुने

    महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

    महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

    सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म आजदेखि नै लागू हुने

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महालक्ष्मी विकास बैंक ‘बिफिन एल एन्ड डी एक्सिलेन्स अवार्ड–२०२३’ द्वारा सम्मानित

by
३० साउन २०८०,
0
महालक्ष्मी विकास बैंक ‘बिफिन एल एन्ड डी एक्सिलेन्स अवार्ड–२०२३’ द्वारा सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) द्वारा प्रदान गरिने ‘एल एन्ड डी एक्सिलेन्स अवार्ड–२०२३’बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ। बैंकले गोल्ड श्रेणीअन्तर्गतको पुरस्कार प्राप्त गरेको हो।

अलफ्ट काठमाण्डौ होटेलमा सोमबार सम्पन्न ‘लिडर्स फर द नेक्स्ट जेनेरेसनः एक्सपेक्ट द अनएक्सपेक्टेड’ कन्फ्रेन्सका बीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।

‘सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले आमग्राहकरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ।

Previous Post

सुन तस्करी प्रकरणः थप ३ जना चिनियाँ नागरिक पक्राउ

Next Post

‘गदर–२’ ले पहिलो तीन दिनमा कति कमायो ?

सम्बन्धित खबर

दुई वर्षमा सकिनुपर्ने मल्याङ्दीखोला पुल निर्माण सुस्त, २५ प्रतिशतमै सीमित
फिचर-ब्यानर

दुई वर्षमा सकिनुपर्ने मल्याङ्दीखोला पुल निर्माण सुस्त, २५ प्रतिशतमै सीमित

२३ चैत्र २०८२,
नेप्सेको कारोबार अबदेखि शुक्रबार पनि, आइतबार बन्द हुने
समाचार

नेप्सेको कारोबार अबदेखि शुक्रबार पनि, आइतबार बन्द हुने

२३ चैत्र २०८२,
महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम
आवाज

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

२३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२३ चैत्र २०८२,
आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम
आवाज

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म आजदेखि नै लागू हुने

२३ चैत्र २०८२,
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
आवाज

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

२३ चैत्र २०८२,
Load More
Next Post
‘गदर–२’ ले पहिलो तीन दिनमा कति कमायो ?

‘गदर–२’ ले पहिलो तीन दिनमा कति कमायो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In