• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुरु नानकदेवका केही अमर वाणीहरु

by
२९ साउन २०८०,
0
सृष्टि र प्रलय यसै शब्दद्वारा हुन्छन् र शब्दद्वारा नै यसको पुनः संरचना हुन्छ –गुरु नानक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. मनको भाँडा धोएर घाममा सुकाऊ अनि त्यसमा दूध लिन जाऊ । शुभ कर्म नै दूध हो । सुर्ता जोरन हो । निष्काम भएर दूध जमाऊ । निद्रा नलाग्नु नै मदानीको नेती होस् । जिभ्रोले नाम जप्न नै दही मथ्नु होस् । यसरी नै नौनी रुपी अमृत सँगालेर झिक्नु ।

२. जो स्वयम्लाई उपदेशक ठान्छ, तर अरुको भिक्षामा गुजारा गर्छ, यस्ता मानिसको अघि आफ्नो शिर ननुगाऊ । जो आफ्नो परिश्रमबाट जीविका चलाउँछ र अरुको पनि पोषण गर्दछ, उही नै पथ–प्रदर्शन गर्न सक्दछ ।

३. हे साधक ! परमात्माको ज्ञानलाई गुरु बनाऊ, ध्यानलाई महुवा र शुभकर्मलाई बबूलको छाला बनाऊ । यी सबैलाई मिसाऊ । श्रद्धाको भट्टी र प्रेमलाई पाँचा ? जोरन बनाऊ । यसरी अमृत रस भएको मदिरा तयार पार ।

४. प्रत्येक प्राणीलाई समान ठान, मनलाई जित, किनकि आत्मा–विजय नै विश्व विजय हो । भगवानको जय–जयकार होस्, जो मूल हो, शुद्ध र अनादि हो, युगौँसम्म अमर, अविकारी र अपरिवर्तनीय छन्, तिनै प्रभुको जय–जयकार होस् ।

५. दिव्य ज्ञानलाई रोटी मान, दयालाई आफ्ना प्रबन्धक, ईश्वरीय संगीतलाई आफ्नो तुरहीमा गुन्जिन देऊ, किनकि ति नै हुन् एक अधिपति जसले सृष्टिलाई उनेको छ ।

६. केवल अगणित आडम्बर र रीतिरिवाज मानेर नै मोह र लिप्साबाट मुक्ति प्राप्त गर्न सकिन्न । जो सम्पूर्ण सुख आनन्द प्राप्त गर्न चाहन्छ उसले सर्वव्यापी आत्मालाई खोज्नुपर्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

सहमति नजुटेपछि सरकार आफैँ न्यूनतम पारिश्रमिक तोक्ने तयारीमा

Next Post

लथालिङ्ग छ संसद्

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
संसद बैठकमाआउनै छाडे सांसद, खालीखाली देखिन्छ हल

लथालिङ्ग छ संसद्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In