रातको समयमा मान्छेले भन्दा बाघले ६ गुणा बढी देख्न सक्छ । यी जीवहरुको आँखामा एक प्रकारको चमक हुने हुनाले रातमा समेत देख्न सक्छन् । बाघका बच्चा जन्मँदा पूरै आँखा बन्द हुन्छन् भने ती बच्चाहरु ७–८ महिना भएपछि स्वतन्त्र शिकार खेल्न सक्छन् । बाघले सिधा अगाडिबाट कहिल्यै सिकार गर्दैन । लुकेर छिपेर वा पछाडिबाट मात्र झम्टन्छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













