१. अक्षरा शिक्षाᅳ लाई नेपाली भाषामा लेखिएको पहिलो पाठ्यपुस्तक मानिन्छ भने यस पुस्तकका लेखक को हुन् ?
– जयपृथ्वीबहादुर सिंह ।
२. डम्बरसाईᅳ गोलसाईᅳ चिवेसाईᅳ साउनेᅳ के सँग सम्बन्धित छ ?
– अलैँची ।
३. विकासका दृष्टिकोणले नेपाललाई कस्तो मुलुकका रुपमा चिनिन्छ ?
– अतिकम विकसित मुलुक ।
४. नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी कुन क्षेत्रको योगदान छ ?
– कृषि ।
५. नेपालले कस्तो अर्थतन्त्रलाई अवलम्बन गरेको छ ?
– मिश्रित अर्थ व्यवस्था ।
६. नेपालले विश्व व्यापार संगठनको सदस्यता कहिले प्राप्त गᆬयो ?
– सन् २००४ अप्रिल २३ ।
७. नेपालमा भूमिसुधार कार्यक्रम कहिले लागू भएको थियो ?
– वि.सं. २०२१ ।
८. नेपालमा सबैभन्दा बढी उत्पादन हुने बाली कुन हो ?
– धान ।
९. नेपाललाई सबैभन्दा पहिलो वैदेशिक सहायता गर्ने राष्टू कुन हो ?
– अमेरिका ।
१०. नेपाल सहायता समूहको नाम परिवर्तन गरी कहिले नेपाल विकास मञ्च बनाइयो ?
– सन् २००० ।
साभारः सामान्य ज्ञानᅳ पुस्तकबाट













