• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्यानचेस्टर सिटीलाई हराउदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

by
२२ साउन २०८०,
0
म्यानचेस्टर सिटीलाई हराउदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आर्सनलले म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै यस वर्षको कम्युनिटी शिल्ड जितेको छ ।

आर्सनलले म्यानचेस्टर सिटीलाई पेनाल्टी सुट आउटमा ४-१ गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

१-० ले पछि परेको आर्सनलले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेर खेलमा फर्किएको थियो ।

आर्सनलका लागि लीनड्रो ट्रोसार्डले गोल गरेका थिए । यसअघि सिटीका लागि खेलको ७७औं मिनेटमा कोल पाल्मरले गोल गरेका थिए ।

योसँगै आर्सनलले आफ्नो १७औं कम्युनिटी शिल्ड जितेको छ । यसअघि आर्सनलले २०२० मा पछिल्लो पटक यो उपाधि जितेको थियो ।

कम्युनिटी शिल्ड सबैभन्दा बढी पटक जित्ने क्लब भने म्यानचेस्टर युनाइटेडको युनाइटेडले २१ पटक यो उपाधि जितेको छ । त्यस्तै सिटीले यो उपाधि ६ पटक जितेको छ ।

Previous Post

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

Next Post

सर्वोच्चको आदेशपछि बाबुरामले भने– म प्रधानमन्त्री हुँदा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन होस्, प्रमाणित भए कार्बाही गरियोस्

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
रेशम चौधरीको रिहाईका लागि किन्तु परन्तु नगरौंः बाबुराम भट्टराई

सर्वोच्चको आदेशपछि बाबुरामले भने– म प्रधानमन्त्री हुँदा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन होस्, प्रमाणित भए कार्बाही गरियोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In