• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुरु नानकका केही अमर वाणीहरु

by
२२ साउन २०८०,
0
सृष्टि र प्रलय यसै शब्दद्वारा हुन्छन् र शब्दद्वारा नै यसको पुनः संरचना हुन्छ –गुरु नानक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. मृत्यु पश्चात जुन ग्रहमा प्रवेश गर्नु छ त्यहाँ पुग्नु अघि नै जीवनकालमा अहङ्कारलाई आफूबाट निकाली फ्याँकिदेऊ । यस्तो योगाभ्यास गर जसबाट तिम्रो जीवन कालमा नै अहम्ले यस शरीरबाट निस्केर जाओस् ।

२. केवल मौखिक सेवाले तिमी स्वर्ग पुग्न सक्दैनौ । सत् व्यवहारबाट नै तिम्रो मुक्ति हुनेछ । हे नानक ! मिथ्या तत्वबाट केवल मिथ्या नै उत्पन्न हुन्छ ।

३. पाँच प्रार्थना छन् । प्रार्थनाका पाँच समय छन् र तिनका पाँच नाम छन् । प्रथम सत्य, द्वितीय यथार्थता, तृतीय ईश्वरको नाउँमा दया, चौथो सद्विचार र पाँचौँ ईश्वरको स्तुति र गुणगान ।

४. मनको भाँडा धोएर घाममा सुकाऊ अनि त्यसमा दूध लन जाऊ । शुभ कर्म नै दूध हो । सुर्ता जोरन हो । निष्काम भएर दूध जमाऊ । निद्रा नलाग्नु नै मदानीको नेती होस् । जिभ्रोले नाम जप्नु नै दही मथ्नु होस् । यसरी नै नौनी रुपी अमृत सँगालेर झिक्नु ।

५. लाख पटक सोच्नु व्यर्थ छ यदि एक पटक पनि काम गर्दैनौ भने । जब कि विनय नै शब्द हो, सहनशीलता गुण र अनुनय अमूल्य रत्न हो ।

६. अशुद्ध वस्त्रले प्रभुलाई प्रसन्न पार्दैनन् । अतः ईश्वरको शुद्ध स्वच्छ ओछ्यानमा कसरी जान सक्छु ? हे दयानिधान, तिमीमा मेरो बलिदान होस्, तिमीप्रति मेरो प्रेम सदा बलिदान होस् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

Next Post

लागूऔषधसहित दुई जना पक्राउ

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In