• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अटल विहारी वाजपेयीका केही अमर वाणीहरु

by
२० साउन २०८०,
0
काँधमा काँध मिलाएर, कदमसँग कदम मिलाएर हामीले जीवन यात्रालाई ध्येय सिद्धिको शिखरसम्म पु-याउनु छ – अटलबिहारी बाजपेयी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. हिन्दू समाज गतिशील छ । हिन्दू समाजमा परिवर्तन भएका छन् । परिवर्तनको प्रक्रिया चलिरहेको छ । हिन्दू समाज जड समाज कदापि होइन ।

२. राष्ट्रका प्रति अव्यभिचारी निष्ठा र भोलिका लागि निरन्तर परिश्रम तथा आवश्यक पर्दा रगत दिने संकल्पले नै हामीलाई साम्प्रदायिकता, भाषावाद तथा क्षेत्रीयताभन्दा माथि उठ्ने प्रेरणा दिन सक्तछ ।

३. साम्प्रदायिकता कुनै पनि रुपमा होस् त्यसलाई दबाइदिनू । साम्प्रदायिकताको नाममा तपाईं एउटा सम्प्रदायको तुष्टीकरणको नीति अपनाउनु भयो भने त्यसको असर आज हुँदैन । आखिर फिलिङ्गो खस्यो भने आगो त उठ्छ नै ।

४. ‘बन्देमातरम्’ इस्लामको विरोधी होइन । के इस्लाम धर्म मान्नेह जब प्रार्थना नमाज) गर्दछन यस धरतीमा, यस देशको पाक जमीनमा टाउकाले टेक्दैनन् ?

५. अब चिल्ला–मीठा कुरा गर्ने समय होइन । परिस्थिति गम्भीर छ । देशको एकता दाउमा लागेको छ । साम्प्रदायिकताको ज्वालामा राष्ट्रको, डुंगा गडमगाइरहेको छ । पानी हाम्रो टाउकोसम्म पुगिसकेको छ ।

६. यस सदनमा त के देशभरमा पनि कोही नहोला जो शिवजीका प्रति आदरभाव राख्दैन तर उनको नाम लिएर साम्प्रदायिकता भड्काउनु कसै गरे पनि शिवजीका प्रति न्यायसंगत हुन सक्दैन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

लैंगिक हिंसा बढ्दो : सबैभन्दा बढी मधेस प्रदेशमा

Next Post

एनसेलको बाढी सम्बन्धी एसएमएसले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्याउँदै

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

एनसेलको बाढी सम्बन्धी एसएमएसले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्याउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In