• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निरन्तरको प्रयत्नले मात्र मानिस सफल हुन्छ

by
१९ साउन २०८०,
0
व्यवहारिक ज्ञान हासिल गर्न सघाउनु नै छोराछोरीको सफलता सुरुवात हुनेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

समस्याहरुलाई झेल्न असम्भव हुँदा त्यसबाट भाग्न सबैभन्दा सजिलो देखिन्छ । कामकुरा, बिहेवारी, नातासम्बन्ध जस्ता निजी र व्यक्तिगत सबैजसो पक्षमा यो लागू हुन्छ । विजेतामा पनि त चोट लाग्छ, तर उनीहरु हताश हुँदैनन् ।

जीवनमा हामी सबैले बाधा, अप्ठेरोको सामना गर्नुपर्ने अवस्थाहरु आउँछन् । आउनु र सामना गर्नुपर्ने नै असफलता होइन । यो सोच हामीमा छ भने त्यो गलत हो । दृढता र जिद्दीपनबीच के अन्तर छ ? दृढताले बलियो इच्छाशक्ति जनाउँछ भने जिद्दीपनले बलियो अनिच्छाको प्रतिनिधित्व गर्छ । धेरैजसो मान्छेहरु ज्ञान अथवा प्रतिभाको कमीले गर्दा असफल बनेका हुँदैनन् । प्रयत्नै छोडिदिएका कारणले उनीहरु असफल बनेका हुन्छन् ।

दृढता र प्रतिरोध यी दुई शब्दमा सफलताको सम्पूर्ण मर्म छिपेको छ । जुन कामकुरो गर्न आवश्यक छ त्यसमा दृढ बन्नोस् । जुन कामकुरो गर्नुहुँदैन, त्यसको चाहिँ डटेर प्रतिरोध गर्नाेस् ।

साभारः ‘तपाईंको जीत’ पुस्तकबाट

Previous Post

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

Next Post

चीनले आफ्नो संदिग्ध राजनीतिक लक्ष्य हासिल गर्न जलवायु मुद्दामा विश्वलाई ‘ब्ल्याकमेल’ गर्दै

सम्बन्धित खबर

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
जीवन शैली

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

२० चैत्र २०८२,
खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !
फिचर-ब्यानर

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

२० चैत्र २०८२,
थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
आवाज

थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

२० चैत्र २०८२,
आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…
आर्थिक

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

२० चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

२० चैत्र २०८२,
Load More
Next Post
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने

चीनले आफ्नो संदिग्ध राजनीतिक लक्ष्य हासिल गर्न जलवायु मुद्दामा विश्वलाई ‘ब्ल्याकमेल’ गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In