• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मालदिभ्सका २० जनाविरुद्ध अमेरिकामा प्रतिबन्धको घोषणा

by
१७ साउन २०८०,
0
मालदिभ्सका २० जनाविरुद्ध अमेरिकामा प्रतिबन्धको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वासिङ्टनले माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नासिदको हत्याको प्रयास गरेको आरोपमा एक व्यक्तिसहित इस्लामिक स्टेट समूहसँग सम्बन्ध रहेको आरोपमा माल्दिभ्सका २० जना नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी अर्थ मन्त्रालयले सन् २०२१ मा भएको असफल आक्रमणको आरोपमा हिरासतमा रहेका अब्दुल्ला अली मानिकको पर्यटन क्षेत्रमा आतङ्कवादी योजनासँग धेरै सम्बन्ध रहेको बताएको छ ।

सोमबार सार्वजनिक गरिएको नयाँ प्रतिबन्धले मानिकलाई आईएस भर्ती गर्ने मोहम्मद अमीनको सहयोगीको रूपमा पनि पहिचान गरेको छ । उनलाई सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।

सन् २००७ मा एक सार्वजनिक पार्कमा भएको बम आक्रमणमा १२ जना चिनियाँ पर्यटक घाइते भएका थिए भने अमिनले माल्दिभ्सका दर्जनौं नागरिकलाई सिरियामा युद्धका लागि पठाएका थिए ।

अमेरिकी वक्तव्यमा भनिएको छ, “द्वीपसमूह राष्ट्र मालदिभ्सको आकर्षक पर्यटन उद्योगसँग जोडिएका २९ वटा कम्पनीलाई पनि आइएससँग सम्बन्ध राखेको आरोपमा प्रतिबन्ध लगाइएको छ ।”

अमेरिकामा प्रतिबन्धित व्यक्ति वा कम्पनीहरूको कुनै पनि सम्पत्ति जफत गर्न र अमेरिकी नागरिकहरूलाई उनीहरूसँग कुनै पनि व्यापारिक लेनदेन गर्न प्रतिबन्ध लगाइएको हो ।

आतङ्कवाद तथा वित्तीय गुप्तचरका लागि अमेरिकी वित्त मन्त्रालयका उपसचिव ब्रायन ई नेल्सनले एक वक्तव्यजारी गर्दै भने, “विश्वव्यापी रूपमा आतङ्कवादी आक्रमणका लागि वित्तीय र अन्य सहयोगलाई रोक्ने र अवरोध गर्ने उद्देश्यले यी प्रतिबन्धहरू लगाइएको हो ।”

माल्दिभ्सका अधिकारीहरूले एएफपीलाई बताएअनुसार अमेरिकाले तोकेकामध्ये अधिकांशलाई स्थानीय अधिकारीहरूले नजिकबाट नियालिरहेका छन् ।

माल्दिभ्समा सुरक्षा फौजका लागि कट्टरता प्रमुख चिन्ताको विषय बनेको छ । सरकारले अतिवादविरुद्ध कडा कदम चालेको छ र विदेशी प्रचारकहरूलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

Previous Post

जय पृथ्वीबहादुर सिंहका केही अमर वाणीहरु

Next Post

सपनामा महिलालाई देख्नुको फल के हुन्छ ?

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
सपनामा महिलालाई देख्नुको फल के हुन्छ ?

सपनामा महिलालाई देख्नुको फल के हुन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In