• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महात्मा गान्धीका केही अमर वाणीहरु

by
१५ साउन २०८०,
0
प्रेरक प्रसङ्गः जनताको पैसाको अपव्यय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. हाम्रो सभ्यताको प्राण यो हो कि हामी आफ्ना तमाम निजी र सार्वजनिक काममा नैतिकतालाई प्रमुख स्थान दिन्छौँ ।

२. दुर्वचनको सामना हामीले सहनशीलताले गर्नुपर्दछ । वास्तविक मूल्य त त्यो श्रद्धाको हो जुन कठोर परीक्षाको समयमा पनि टिकिरहन्छ ।

३. म त्यस्तो शान्ति चाहन्न जुन श्मशानमा भेटिन्छ । म त शान्ति चाहन्छु जसको बास मानिसको हृदयमा हुन्छ ।

४. मौन सर्वाेत्तम भाषण हो । यदि बोल्नै प¥यो भने सकेसम्म थोरै बोल दुई शब्दको ठाउँमा एकै शब्दले काम चलाऊ ।

५. पवित्र साधन तथा सत्याचरणद्वारा आर्जित सम्पत्ति नै सुखकारी हुन्छ । मिथ्या, कुटिलताबाट आर्जित धन जहाँ लगाइन्छ त्यसैले त्यसको नाश गर्छ ।

६. संसारका उथलपुथल र झमेलामा रहेर पनि जसले आफ्नो मानसिक शान्ति कायम राख्न सक्छ उही वास्तविक मानव हो ।

७. सबभन्दा असल यो हो कि मिथ्याको उत्तर नै नदिऊँ । यसबाट मिथ्याले स्वयम् नै मृत्यु प्राप्त गर्दछ । उसको आफ्नो कुनै शक्ति हुँदैन । विरोधमै त्यो फुल्छ र फल्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

साउन १५ मा पनि दुधको छैन अभाव

Next Post

काठमाडौंले महानगरले राप्रपाको कार्यालय भत्काउने

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
काठमाडौंले महानगरले राप्रपाको कार्यालय भत्काउने

काठमाडौंले महानगरले राप्रपाको कार्यालय भत्काउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In