• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

    नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आइएमएफले संशोधन गर्यो चालू वर्षमा भारतको जिडिपी ग्रोथ अनुमान, आगामी वर्ष कति ?

by
११ साउन २०८०,
0
आइएमएफले संशोधन गर्यो चालू वर्षमा भारतको जिडिपी ग्रोथ अनुमान, आगामी वर्ष कति ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक वर्ष २०२३–०२४ का लागि भारतको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी ग्रोथ) को प्रक्षेपण बढाएर ६.१ प्रतिशत पुर्याएको छ।

यअसघि अप्रिलमा आइएमएफले जिडिपी वृद्धिको प्रक्षेपण ५.९ प्रतिशत गरेको थियो। आव ०२३ मा भारतको अर्थतन्त्र अपेक्षा गरिएभन्दा बढी ७.२ प्रतिशतले बढेको थियो। त्यसपछि नै आइएमएफले आफ्नो प्रक्षेपण संशोधन गर्दै बढाएको हो। यस्तै आर्थिक वर्ष २०२५ का लागि आइएमएफले ६।३ प्रतिशत वृृद्धिको प्रक्षेपण यथावत् राखेको छ।

आव ०२४ मा आइएमएफको संशोधित अनुमान अन्य एजेन्सीको प्रक्षेपणको तुनलामा निकै सुस्त हो। भारतीय केन्द्रीय बैँकले चालू आवमा जिडिपी वृृद्धि ६.५ रहने अनुमान गरेको छ। साथै एसियन डेभलपमेन्ट बैँक (एडिबी) ले चालू आवमा भारतीय जिडिपी वृद्धिको अनुमान ६.४ राखेको छ।

वैश्विक तनावबीच बलियो भारतीय अर्थतन्त्र

अप्रिलमा भएको मौद्रिक नीति कमिटी बैठकमा भारतीय केन्द्रीय बैँकले ब्याजदरमा कुनै परिवर्तन गरेन। गभर्नर शशिकान्त दासले अर्थतन्त्रमा जारी रिकभरीलाई कायम राख्न नीतिगत दरमा कुनै परिवर्तन नगरेको बताउनुभएको थियो। विश्वमा जारी तमाम तनावबीच पनि भारतीय अर्थतन्त्र बलियो देखिएको छ।

ग्लोबल ग्रोथ रेट तीन प्रतिशत

आइएमएफले वैश्विक वृद्धिदर यो वर्ष तीन प्रतिशत रहने प्रक्षेपण गरेको छ। गत वर्ष यस्तो वृद्धि ३.५ प्रतिशत थियो। त्यस्तै, अमेरिकाको जिडिपी यो वर्ष १.८ र आगामी वर्ष एक प्रतिशत रहने पनि आइएमएफले प्रक्षेपण गरेको छ। यसका साथै युरोपियन क्षेत्रको जिडिपी ग्रोथ यो वर्ष ०.९ र आगामी वर्ष १.५ रहने पनि आइएमएफले जनाएको छ।

Previous Post

कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोजमा

Next Post

विभिन्न स्थानबाट करिब नौ हजार थान हातहतियार नष्ट

सम्बन्धित खबर

परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

२० चैत्र २०८२,
नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
फिचर-ब्यानर

नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

२० चैत्र २०८२,
मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै
टुरिजम

मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए

२० चैत्र २०८२,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
Load More
Next Post
विभिन्न स्थानबाट करिब नौ हजार थान हातहतियार नष्ट

विभिन्न स्थानबाट करिब नौ हजार थान हातहतियार नष्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In